प्रवास
आदिवासी जनजाति महासंघ बेल्जियमको अध्यक्षमा मगर चयन
काठमाडौं । आदिवासी जनजाति महासंघ बेल्जियमको अध्यक्षमा बिरमान मगर चयन भएका छन् । बेल्जियमको शैक्षिक सहर लुबेनमा आइतबार भएको सभाबाट मगर अध्यक्षमा चयन भएका हुन् ।
यस्तै उपाध्यक्षमा मुना राई, होम तमु र सुर्यनारायण श्रेष्ठ चयन भएका छन् भने महासचिव पेम्बा गेलु शेर्पा चयन भएका छन् । यस्तै सचिवमा रबिन राई, यम कुमारी तमुस्यो (उमा) चयन भएका छन् । कोषाध्यक्ष कविता सावदेन ९लिम्बु० र सह९कोषाध्यक्ष कान्छा…विस्तृत समाचार »
आगलागीमा परि भारतमा एक नेपालीको मृत्यु
३० चैत, काठमाडौं । भारतमा आगलागीको घटनामा एक नेपालीको मृत्यु भएको छ।
मंगलबार हरियाणा हिसारस्थित राम चाट भण्डारमा भएको आगलागीमा परी अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ का १४ वर्षीय भीमबहादुर कुमालको मृत्यु भएको हो ।
माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता मञ्चको पहलमा पीडित परिवारलाई ५ लाख भारतीय रुपैयाँ दिलाइएको जनाइएको छ ।विस्तृत समाचार »
सामान्य विषयमा विवाद हुँदा भारतमा एक नेपाली महिलाको हत्या
२५ फागुन, काठमाडौं । भारतको इन्दौरमा सामान्य विषयमा झगडा हुँदा एक नेपाली महिलाको छुरा प्रहार गरी हत्या गरिएको छ । इन्दौर प्रहरीले राउ इलाका प्रहरी थाना सीमा अन्तर्गत गुरुकुल नगरमा भाडाको घरमा एक नेपाली महिलालाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। २८ बर्षिय कृष्णाको शुक्रबार घरमा एक्लै हुँदा हत्या भएको प्रहरीले जनाएको छ ।
सानातिना झगडाका कारण श्रीमान् गोविन्द पिग्दम्बर…विस्तृत समाचार »
नेपालबाट बालबालिकाको अश्लिल तस्विर ल्याएपछि बेलायतमा एक व्यक्ति पक्राउ
२४ फागुन, काठमाडौं । बेलायती नागरिकले नेपालबाट बाल बालिकाको अश्लिल तस्बिर ल्याएपछि पक्राउ परेका छन् । कुम्ब्रानमा बसोबास गर्ने ३१ वर्षीया सुवर्ण बुराले १० देखि १२ वर्ष उमेरका केटी र केटाहरू यौनसम्पर्क गरेको तस्बिर र फिल्म ल्याएका थिए । प्रहरीले यूएसबी मेमोरी स्टिकमा उक्त सामग्री फेला पारेको अभियोजक नुहु गोबिरले बताए। कार्डिफ क्राउन कोर्टले कसरी बुरा काममा हुँदा अधिकारीहरूले कसरी पक्राउ परे भनेको प्रतिप्रश्न गरेको…विस्तृत समाचार »
साउदी पुगेका ३० नेपालीलाई अर्कै काम
२३ फागुन, काठमाडौं । साउदी अरब पुगेका ३० नेपाली युवाहरू स्वदेश फर्कन चाहेका छन् । विगत १५ दिनअघि आफूसँग भएको पैसा लगानी गरेर त्यहाँ पुगेका उनीहरू म्यानपावर कम्पनीले भने अनुसारको काम र तलब नपाएको भन्दै स्वदेश फर्कन चाहेका हुन् । काठमाडौँमा रहेको प्रितम इम्प्लोइमेन्ट प्रालिमार्फत साउदीको खमिसस्थित गोल्डेन कम्पनीमा पठाएको भए पनि अर्को कम्पनी हाम्स फजरमा काम लगाइएको ओखलढुंगाका कुमार जोगीले गुनासो गरे। ‘म्यानपावरले होटेलको…विस्तृत समाचार »
क्रेनको ठक्करबाट कुवेतमा नेपाली महिलाको मृत्यु
३ माघ,काठमाडौं । रोजगारीका लागि कुवेत पुगेकी एक नेपाली महिला कामदारको मृत्यु भएको । कुवेतको मङ्गाफमा गत शुक्रबार क्रेनको ठक्करबाट सिन्धुपाल्चोक स्थायी भएकी माया तामाङको मृत्यु भएको हो ।
बाटो काट्ने क्रममा विपरीत दिशाबाट आएको क्रेनले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । उक्त घटनाबारे कुवेत प्रहरीले मुचुल्का बनाई क्रेन चालकलाई पनि नियन्त्रणमा लिइसकिएको बताइएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि हस्पिटल लगिएको छ…विस्तृत समाचार »
भिजिट भिसामा दुबई पुगेका ९ नेपाली अलपत्र, बाहिर हल्ला गरे हातखुट्टा भाँचेर नेपाल पठाइदिने एजेन्
२ माघ,काठमाडौं । पछिल्लो समय आकर्षक रोजगारीको प्रलोभनमा परेर विभिन्न दलालमार्फत नेपालबाट दुबई पुगेर अलपत्र पर्ने नेपाली युवाहरुको संख्या बढेको छ । यही क्रममा रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका ९ नेपाली युवा अलपत्र परेका छन् । उनीहरु तीन महिना अघि दुबई पुगेर अलपत्र परेका हुन् । कैलाली जिल्लाका चेतराम चौधरी, मानोज चौधरी, आर्जुन चौधरी, लेखराज चौधरी र अंकित चौधरीले आफूहरू भिजिट भिसामा दुबई…विस्तृत समाचार »
घर फर्कने तयारीमा रहेका सन्तोषको साउदीमा मृत्यु
१६ पुस, काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका एक नेपालीको मृत्यु भएको छ । भानु नगरपालिका तनहुँका ३३ बर्षीय सन्तोष अधिकारीको राति सुतेको अवस्थामा मृत्यु भएको हो ।
रातिको ड्युटीलाई सकेर खाना खाइसकेपछि कोठामा सुतेका अधिकारी राति खोकेको सुनेपछि साथीहरूले उपचारका लागि अस्पताल पु¥याएका थिए । स्थानीय प्रहरीको सहयोगमा साथीहरूले उनलाई अस्पताल पु¥याएका थिए । अस्पतालले उनलाई तत्कालै मृत्यु भएको जनाएको छ ।…विस्तृत समाचार »
मलेसियामा एक नेपालीको मृत्यु
१६ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका एक नेपालीको मृत्यु भएको छ । मलेसियाको पेनाङको पेराई पुलाउ पिनाङको एक म्यानुफ्याक्चरिङ कम्पनीमा कार्यरत सुनसरीका सन्तोष कुमार ठाकुरको मृत्यु भएको हो ।
मंगलबार साँझ कम्पनीमा कार्यरत रहेको अवस्थामा शौचालय गएका उनी लामो समयसम्म नफर्किएपछि खोजतलास गर्दा शौचालयमै ढलेको अवस्थामा फेला परेका थिए।उनको शौचालयमै मृत्यु भएको पाइएको कम्पनीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि स्थानीय…विस्तृत समाचार »
कुवेतमा मृत भेटिएकी नेपाली महिलाको पहिचान खुल्यो
२९ कात्तिक, काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत रही बाथरुममा मृत फेला परेकी नेपाली महिलाको पहिचान खुलेको छ । कुवेतको फरवानियास्थित एक घरको बाथरुममा मृत फेला परेकी ३२ वर्षीया ती नेपाली महिला लमजुङकी मनमाया गुरुङ रहेको बताइएको छ ।
कुवेत प्रहरीका अनुसार गुरुङले आफू बस्ने घरमा आफ्नै घाँटी रेटेर आत्महत्या गरेको जनाएको छ । मृतक गुरुङ गत बुधवार बाथरुममा ताला लगाएको अवस्थामा मृत भेटिएकी…विस्तृत समाचार »
राजनीति
महिला हिंसा नियन्त्रणका लागि विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग

रविको पार्टी निर्वाचन आयोगमा दर्ता

राष्ट्रपतिबाट जगन्नाथ रथयात्राको अवलोकन

अन्तर्राष्ट्रिय
धार्मिक सद्भाव बिगारेको आरोपमा भारतका पत्रकार जुबैर पक्राउ

टेक्सासमा लरीभित्र ४० जना आप्रवासी मृत भेटिए

अफगानिस्तानमा भूकम्पमा परी हजारभन्दा बढीको ज्यान गएपछि नेपालद्वारा दुःख व्यक्त
विचार / ब्लग
के साच्चै सहकारी समाजवादी अर्थतन्त्रको आधार बन्न सक्छन्?

हुन त समाजवादका पनि आ आफ्नै ब्याख्याहरु छन् । नेपालका कम्युनिष्ट पार्टीले व्याख्या गर्ने माक्र्स र लेनीनले अघि सारेको वैज्ञानिक समाजवाद, नेपाली कांग्रसले समेत वकालत गर्ने लोकतान्त्रीक समाजवाद (जुन युरोप तथा अन्य देशका बामपन्थीहरुले आफ्नो मार्गदिशा ठान्दछन्), आजको प्रविधिको विकास र प्रयोगमा बढी जोड दिने प्राविधिक समाजवाद तथा वातावरणीय न्यायको सिद्धान्तमा आधारीत पर्यावरणीय समाजवाद लगायत समाजवादबारे निकै फराकिला र विविध व्याख्याहरु छन् ।
नारितादेखि काठमाडौंसम्म : नेपाल वायुसेवा निगममा मेरो यात्रा
