mega
global ime bank

प्रवास

​आदिवासी जनजाति महासंघ बेल्जियमको अध्यक्षमा मगर चयन

काठमाडौं । आदिवासी जनजाति महासंघ बेल्जियमको अध्यक्षमा बिरमान मगर चयन भएका छन् । बेल्जियमको शैक्षिक सहर लुबेनमा आइतबार भएको सभाबाट मगर अध्यक्षमा चयन भएका हुन् । यस्तै उपाध्यक्षमा मुना राई, होम तमु र सुर्यनारायण श्रेष्ठ चयन भएका छन् भने महासचिव पेम्बा गेलु शेर्पा चयन भएका छन् । यस्तै सचिवमा रबिन राई, यम कुमारी तमुस्यो (उमा) चयन भएका छन् । कोषाध्यक्ष कविता सावदेन ९लिम्बु० र सह९कोषाध्यक्ष कान्छा…विस्तृत समाचार »

आगलागीमा परि भारतमा एक नेपालीको मृत्यु

३० चैत, काठमाडौं । भारतमा आगलागीको घटनामा एक नेपालीको मृत्यु भएको छ।   मंगलबार हरियाणा हिसारस्थित  राम चाट भण्डारमा भएको आगलागीमा परी अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ का १४ वर्षीय भीमबहादुर कुमालको मृत्यु भएको हो ।  माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता मञ्चको पहलमा पीडित परिवारलाई ५ लाख भारतीय रुपैयाँ दिलाइएको जनाइएको छ ।विस्तृत समाचार »

​सामान्य विषयमा विवाद हुँदा भारतमा एक नेपाली महिलाको हत्या

२५ फागुन, काठमाडौं । भारतको इन्दौरमा सामान्य विषयमा झगडा हुँदा एक नेपाली महिलाको छुरा प्रहार गरी हत्या गरिएको छ । इन्दौर प्रहरीले राउ इलाका प्रहरी थाना सीमा अन्तर्गत गुरुकुल नगरमा भाडाको घरमा एक नेपाली महिलालाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। २८ बर्षिय कृष्णाको शुक्रबार घरमा एक्लै हुँदा हत्या भएको प्रहरीले जनाएको छ । सानातिना झगडाका कारण श्रीमान् गोविन्द पिग्दम्बर…विस्तृत समाचार »

​नेपालबाट बालबालिकाको अश्लिल तस्विर ल्याएपछि बेलायतमा एक व्यक्ति पक्राउ

२४ फागुन, काठमाडौं ।  बेलायती नागरिकले नेपालबाट बाल बालिकाको अश्लिल तस्बिर ल्याएपछि पक्राउ परेका छन् । कुम्ब्रानमा बसोबास गर्ने ३१ वर्षीया सुवर्ण बुराले १० देखि १२ वर्ष उमेरका केटी र केटाहरू यौनसम्पर्क गरेको तस्बिर र फिल्म ल्याएका थिए । प्रहरीले यूएसबी मेमोरी स्टिकमा उक्त सामग्री फेला पारेको अभियोजक नुहु गोबिरले बताए। कार्डिफ क्राउन कोर्टले कसरी बुरा काममा हुँदा अधिकारीहरूले कसरी पक्राउ परे भनेको प्रतिप्रश्न गरेको…विस्तृत समाचार »

​साउदी पुगेका ३० नेपालीलाई अर्कै काम

२३ फागुन, काठमाडौं । साउदी अरब पुगेका ३० नेपाली युवाहरू स्वदेश फर्कन चाहेका छन् । विगत १५ दिनअघि आफूसँग भएको पैसा लगानी गरेर त्यहाँ पुगेका उनीहरू म्यानपावर कम्पनीले भने अनुसारको काम र तलब नपाएको भन्दै स्वदेश फर्कन चाहेका हुन् । काठमाडौँमा रहेको प्रितम इम्प्लोइमेन्ट प्रालिमार्फत साउदीको खमिसस्थित गोल्डेन कम्पनीमा पठाएको भए पनि अर्को कम्पनी हाम्स फजरमा काम लगाइएको ओखलढुंगाका कुमार जोगीले गुनासो गरे। ‘म्यानपावरले होटेलको…विस्तृत समाचार »

क्रेनको ठक्करबाट कुवेतमा नेपाली महिलाको मृत्यु

३ माघ,काठमाडौं  ।  रोजगारीका लागि कुवेत पुगेकी एक नेपाली महिला कामदारको मृत्यु भएको । कुवेतको मङ्गाफमा गत शुक्रबार क्रेनको ठक्करबाट सिन्धुपाल्चोक स्थायी भएकी माया तामाङको मृत्यु भएको हो । बाटो काट्ने क्रममा विपरीत दिशाबाट आएको क्रेनले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । उक्त घटनाबारे कुवेत प्रहरीले मुचुल्का बनाई क्रेन चालकलाई पनि नियन्त्रणमा लिइसकिएको बताइएको छ ।  मृतकको शवलाई पोस्टमार्टमका लागि हस्पिटल लगिएको छ…विस्तृत समाचार »

भिजिट भिसामा दुबई पुगेका ९ नेपाली अलपत्र, बाहिर हल्ला गरे हातखुट्टा भाँचेर नेपाल पठाइदिने एजेन्

२ माघ,काठमाडौं । पछिल्लो समय आकर्षक रोजगारीको प्रलोभनमा परेर विभिन्न दलालमार्फत नेपालबाट दुबई पुगेर अलपत्र पर्ने नेपाली युवाहरुको संख्या बढेको छ । यही क्रममा रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका ९ नेपाली युवा अलपत्र परेका छन् । उनीहरु तीन महिना अघि दुबई पुगेर अलपत्र परेका हुन् । कैलाली जिल्लाका चेतराम चौधरी, मानोज चौधरी, आर्जुन चौधरी, लेखराज चौधरी र अंकित चौधरीले आफूहरू भिजिट भिसामा दुबई…विस्तृत समाचार »

घर फर्कने तयारीमा रहेका सन्तोषको साउदीमा मृत्यु

१६ पुस, काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका एक नेपालीको मृत्यु भएको छ । भानु नगरपालिका तनहुँका ३३ बर्षीय सन्तोष अधिकारीको राति सुतेको अवस्थामा मृत्यु भएको हो । रातिको ड्युटीलाई सकेर खाना खाइसकेपछि कोठामा सुतेका अधिकारी राति खोकेको सुनेपछि साथीहरूले उपचारका लागि अस्पताल पु¥याएका थिए । स्थानीय प्रहरीको सहयोगमा साथीहरूले उनलाई अस्पताल पु¥याएका थिए । अस्पतालले उनलाई तत्कालै मृत्यु भएको जनाएको छ ।…विस्तृत समाचार »

मलेसियामा एक नेपालीको मृत्यु

१६ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका एक नेपालीको मृत्यु भएको छ । मलेसियाको पेनाङको पेराई पुलाउ पिनाङको एक म्यानुफ्याक्चरिङ कम्पनीमा कार्यरत सुनसरीका सन्तोष कुमार ठाकुरको मृत्यु भएको हो । मंगलबार साँझ कम्पनीमा कार्यरत रहेको अवस्थामा शौचालय गएका उनी लामो समयसम्म नफर्किएपछि खोजतलास गर्दा शौचालयमै ढलेको अवस्थामा फेला परेका थिए।उनको शौचालयमै मृत्यु भएको पाइएको कम्पनीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि स्थानीय…विस्तृत समाचार »

कुवेतमा मृत भेटिएकी नेपाली महिलाको पहिचान खुल्यो

२९ कात्तिक, काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत रही बाथरुममा मृत फेला परेकी नेपाली महिलाको पहिचान खुलेको छ । कुवेतको फरवानियास्थित एक घरको बाथरुममा मृत फेला परेकी ३२ वर्षीया ती नेपाली महिला लमजुङकी मनमाया गुरुङ रहेको बताइएको छ । कुवेत प्रहरीका अनुसार गुरुङले आफू बस्ने घरमा आफ्नै घाँटी रेटेर आत्महत्या गरेको जनाएको छ । मृतक गुरुङ गत बुधवार बाथरुममा ताला लगाएको अवस्थामा मृत भेटिएकी…विस्तृत समाचार »

global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

महिला हिंसा नियन्त्रणका लागि विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग

१७ असार, काठमान्डौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद विन्दा पाण्डेले महिलामाथि हुने जघन्य अपराधका घटना हुनै नदिने गरी आवश्यक विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद पाण्डेले सिसीटिभीको भर परेर अहिले देखिएको महिला हिंसाको घटना नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै सो व्यवस्था गर्न सरकारसँग माग

रविको पार्टी निर्वाचन आयोगमा दर्ता

१७ असार, काठमान्डौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । उनले  असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए। शुक्रबार पत्रकार सम्मेलन गरेर लामिछानेले आफ्नो पार्टी निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टीकै नाममा दर्ता भएको जानकारी गराए । त्यस्तै चुनाव चिन्ह गोलाकारभित्र घन्टी पाएको बताए । राजनीतिक दलको नाममा स्वतन्त्र शब्द राख्न नपाइने भन्दै कतिपयले निर्वाचन आयोगमा उजुरी समेत दिएका

राष्ट्रपतिबाट जगन्नाथ रथयात्राको अवलोकन

१७ असार, काठमान्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सुन्धारामा पुगेर जगन्नाथ रथयात्राको अवलोकन गरेकी छिन् । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (स्कोन नेपाल) ले आयोजना गरेको रथयात्रामा सरिक भएकी राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरिन् । स्कोनकोतर्फबाट नेपालका लागि प्रतिनिधि पत्रिदासले विश्वमा शान्ति कायम गर्न यात्राको आयोजना गरिएको बताए । पछिल्लो समय विश्वमा अशान्ति फैलिरहेको भन्दै पत्रिदासले शान्ति कामय गर्न र सबै

अन्तर्राष्ट्रिय

धार्मिक सद्भाव बिगारेको आरोपमा भारतका पत्रकार जुबैर पक्राउ

१४ असार, काठमान्डौँ । धार्मिक सदभाव खलबलिने गतिविधि गरेको आरोपमा भारतको नयाँदिल्ली प्रहरीले अल्ट न्यूजका सहसंस्थापक पत्रकार मोहम्मद जुबैरलाई पक्राउ गरेको छ । धार्मिक भावनामा चोट पुर्याउने गतिविधि गरेको भन्दै उनीविरुद्ध उजुरी परेपछि जुबैरलाई अनुसन्धानका लागि सोमबार हिरासतमा लिइएको दिल्ली प्रहरीले जनाएको छ । मोहम्मद जुबैरले एक दशकभन्दा बढी समयसम्म टेलिकम क्षेत्रमा काम गरेका थिए । पछि उनी तथ्य जाँच (फ्याक्ट चेक) गर्दै आएको

टेक्सासमा लरीभित्र ४० जना आप्रवासी मृत भेटिए

१४ असार, काठमान्डौँ। अमेरिकाको टेक्सासमा एक ठूलो ट्रक (लरी) भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ । स्थानीय एक टेलिभिजन च्यानलका अनुसार लरी भित्र फेला परेका १६ जनालाई विभिन्न अस्पतालमा लगिएको छ । टेक्सासको सान एन्टोनियो भन्ने स्थानको दक्षिण पश्चिम क्षेत्रको रेलको लिक नजिक फेला परेको लरीभित्र शव भेटिएको बीबीसीले जनाएको छ । उनीहरु कुन देशका नागरिक हुन् र उनीहरुको मृत्यु कसरी भयो भन्ने एकीन


 

​अफगानिस्तानमा भूकम्पमा परी हजारभन्दा बढीको ज्यान गएपछि नेपालद्वारा दुःख व्यक्त

काठमाडौं ।  नेपालले बुधबार अफगानिस्तानमा गएको भूकम्पमा परी सयौंको ज्यान गएकोमा दुःख व्यक्त गरेको छ।परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटर मार्फत अफगानिस्तानमा गएको भूकम्पमा परी सयौंको ज्यान गएकोमा दुःख व्यक्त गरेको हो। ‘विनाशकारी भूकम्पमाका कारण अफगानिस्तानमा थुप्रैको ज्यान गुमाएकोमा नेपाल दुःख व्यक्त गर्दछ। हामी शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं र घाइतेहरुको शिघ्र स्वास्थ्य

विचार / ब्लग

के साच्चै सहकारी समाजवादी अर्थतन्त्रको आधार बन्न सक्छन्?

के हो समाजवाद र कस्तो समाजवाद?
हुन त समाजवादका पनि आ आफ्नै ब्याख्याहरु छन्  । नेपालका कम्युनिष्ट पार्टीले व्याख्या गर्ने माक्र्स र लेनीनले अघि सारेको वैज्ञानिक समाजवाद, नेपाली कांग्रसले समेत वकालत गर्ने लोकतान्त्रीक समाजवाद (जुन युरोप तथा अन्य देशका बामपन्थीहरुले आफ्नो मार्गदिशा ठान्दछन्), आजको प्रविधिको विकास र प्रयोगमा बढी जोड दिने प्राविधिक समाजवाद तथा वातावरणीय न्यायको सिद्धान्तमा आधारीत पर्यावरणीय समाजवाद लगायत समाजवादबारे निकै फराकिला र विविध व्याख्याहरु छन् ।

नारितादेखि काठमाडौंसम्म : नेपाल वायुसेवा निगममा मेरो यात्रा

पुदिनाको चट्नीसॅंग र खुदोसँग कोदाको रोटी खाएको सपना देखिरहेको थिएँ । संगै छोरी सुतेकी थिइन्, म भन्दा पहिले जागेकी रहेछिन् । मेरो कुनै रेस्पन्स नपाएर होला नबुझिने भाषामा बोलाइरहेकी रहिछन् कोट्याउदै बोलाउँदै गर्दा  झल्यास्स जागेँ । छोरीकी मामु चाँजोपाँजो मिलाउँदा मिलाउँदै सुतेको २ घण्टा पनि भएको थिएन । त्यसैले होला अझै मस्त निन्द्रामै थिइन् ।
Top