norvic
global ime bank

प्रवास

अमेरिकामा नेपाली मूलका मोहन गुरुङ पुन ३ बर्ष को लागि आयुक्त पदमा नियुक्त

वाशिंगटन डिसी l   दुई दशक भन्दा ज्यादा समय देखि अमेरिकाको वाशिंगटन राज्यमा बस्दै आएका नेपाली मूलका मोहन गुरुङ लाई एसियाली प्रशान्त अमेरिकन मामला आयोगको आयुक्त पदमा पुन ३ वर्षको लागि नियुक्त गरिएको छ l   अमेरिकाको वाशिङ्गटन राज्यका गभर्नर जे इन्सलीले गुरुङलाई आयुक्त पदमा थप ३ बर्षको लागि काँधमा जिम्मेबारी सुम्पिएका हुन् l नव नियुक्त आयुक्त गुरुङ लाई गत जुन २७ तारिख ,२०१७ का दिन…विस्तृत समाचार »

अमेरिकामा यसरी फहराइयो नेपालको झण्डा

अमेरिकाको जर्सी शहरका नगर प्रमुखले नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको छ । नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी नगर प्रमुख स्टेभन फुलप द्वारा गत जुन ३० तारिख 'नेपालको झण्डा फहराउने दिवस' (नेपाली फ्लाग रेजिंग डे ) को आयोजना गरी नगर भवन को प्रवेशद्वारको तेश्रो तल्लामा रहेको झण्डा फहराउने खम्बामा अमेरिकी झण्डासंगै नेपाली झण्डा फहराराएर झण्डोत्तोलन गरे ।    नगर प्रमुख फुलपसंग…विस्तृत समाचार »

मलेसियामा गैरकानुनी कामदारलाई तनाव

मलेसियाले गैरकानुनी आप्रवासी कामदार खोजी गर्न धरपकड अभियान थालिएको जनाएको छ ।  मलेसयिाले गैरकानुनी कामदारलाई दर्ता भई ई कार्ड (इन्फेर्समेन्ट कार्ड) लिन गत फेव्रुअरी १५ देखि जुन ३० सम्मको समयावधि दिएको थियो । हजारौं नेपाली पनि मलेसियामा गैरकानुनी रुपमा बसिरहेको बताइएको छ । तर यसकन तथ्यांक सार्वजनिक भएको छेन ।   गैरकानुनी रुपमा बसेकाहरु समातिन्छन्, उनीहरुलाई कालोसूचीमा राखिनेछ र डिपोर्ट गरिनेछ । अध्यागमनका महानिर्देशकको भनाई…विस्तृत समाचार »

​यूएईमा नेपाली समुदायले २०४ औं भानुजयन्ती मनाउँदै

यूएई । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अवसरमा नेपाली समुदाय यूएई साहित्यिक कला संसारको आयोजना तथा कायाकल्पको सहकार्यमा २०४ औं भानुजयन्ती मनाइने भएको छ । आउँदो आषाढ ३० गते अर्थात तदनुसार जुलाई १४ का दिन यूएईको बर दुबई स्थित सिन्ध पंजाव होटलमा उक्त भानुजयन्ती बिगत का बर्ष झै यस् पनि बिशेष कार्यक्रम गर्न लागिएको नेपाली समुदाय कला तथा साहित्य संसार यूएईका सम्योजक कृष्ण…विस्तृत समाचार »

​गैरआवासीय नेपालीले विमानस्थल सरसफाई गर्ने

नेपालको अन्तर्राष्ट्रिय विमानस्थललाई आधुनिक र गुणस्तरीय बनाउने योजनाअनुसार गैरआवासीय नेपालीहरुले भोलि विमानस्थलको सरसफाई गर्ने भएका छन् ।  देशको एकमात्र अन्तर्राष्ट्रिय बिमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको आधुनिक गुणस्तरिय सरसफाई गरी पर्यटकहरुको नेपाल आगमनलाई आनन्दमय वनाउने उदेश्यसहित “अतिथि देवो भवः” अभियान अन्तर्गत गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सहभािगतामा सरसफाई गर्न लागिएको हो ।  गैरआवगासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्व परिषदका उपाध्यक्ष तथा नेपाल पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष…विस्तृत समाचार »

एनआरएनए केन्यामा नयाँ  नेतृत्व 

नैरोबी, केन्या । केन्या को राजधानी  नैरोबीमा  गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद केन्याको तेस्रो महाधिवेशन  बर्ष २०१७ - २०१९ का लागि नयाँ  नेतृत्व चयन गर्दै सप्पन्न भएको छ । महाधिबेसनले अध्यक्षमा कृष्ण दत्त भट्ट र महसचिव मा श्री बिष्णु कार्की छेत्री लगायत १५ सदस्यीय नयाँ कार्य समिती २ बर्ष को लागि को चयन गरेको छ l अन्तर राष्ट्रिय समितीको  सदस्यमा  यादब काफ्ले ,महिला संयोजक…विस्तृत समाचार »

​कतारबासी नेपालीको समस्या समाधानमा राजदूत

कतार । कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले कतारमा रहेका नेपाली श्रमिकको समस्या समाधानका लागि छुट्टै संयन्त्रको व्यवस्था गर्ने बताउनुभएको छ ।  नेपाली राजदूतावास दोहाले आयोजना गरेको नेपाली कामदारको सुरक्षा र हकहित संरक्षणका साथै कानुनी तथा व्यवहारिक पक्ष बारेको छलफलमा उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा नेपाल र कतारबिचको श्रम सम्बन्धलाई थप बलियो बनाउने पनि उहाँले बताउनुभयो ।  द्विपक्षीय सम्बन्धलाई बढाउने सिलसिलामा विद्यमान कानुनी व्यवस्था,…विस्तृत समाचार »

​एनआरएनए अध्यक्ष र अर्थमन्त्रीवीच भेटवार्ता

काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नेपालका नवनियुक्त अर्थमन्त्री ज्ञानेन्द्र कार्कीसँग भेटघाट गरी गैरआवासीय नेपाली संघका गतिबिधि र मुद्दाबारे जानकारी गराएका छन् ।  अर्थमन्त्रालय सिंहदरवारमा भएको भेटमा सर्वप्रथम संघका अध्यक्षले नवनियुक्ति मन्त्री कार्कीलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका थिए । मुख्यतया अध्यक्ष घलेले गैरआवासीय नेपाली संघका गतिविधिहरुमा प्रकाश पार्दै संघले निर्माण गरिरहेको लाप्राक नमूना बस्तीबारे जानकारी गराए । लाप्राकको…विस्तृत समाचार »

एभरेष्ट म्युजिकल ब्लाष्टको समापनपछि एभरेष्ट आईडल को तयारी तिब्र

गायक रेवत राई र गायिका मेलिना राई सहित बेलायतकै लोकप्रिय कलाकार समेटेर (EMH Ltd. UK) ई-मिडिया हब लिमिटेड युकेले "एभरेष्ट म्युजिकल ब्लाष्ट" सफलता पूर्बक सम्पन्न गर्दै महत्वकांक्षी अर्को ईभेन्ट "एभरेष्ट आईडल" को तयारी तिब्र पारेको छ । एड्मिन सेलको ब्यबस्थापनमा "एभरेष्ट म्युजिकल ब्लाष्ट" को अन्तिम कार्यक्रमको समापन पश्चात कलाकार, प्राबिधिक लगायत सहयोगीहरुलाई धन्यबाद सहित बिदाई कार्यक्रम कलाकार, सहयोगी, प्राबिधिक र मिडिया पार्टनर सबैलाई प्रसंसा-पत्र प्रदान…विस्तृत समाचार »

एनआरएन थाइल्याण्डद्वारा ३५ लाख रुपैयाँ प्रदान

काठमाडौं । नेपालका बिपन्न बालबालिकालाई शिक्षाको पहुँच दिन गैरआवासीय नेपाली संघ थाइल्याण्डले करिव ३५ लाख रुपैयाँ सहयोग गरेको छ ।एनआरएनए थाइल्याण्डको अग्रसरतामा संकलित ३५ लाख ८९ हजार ९ सय ९९ रुपैयाँ बुधबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा ‘सिभिल इनिसियटिभ’ नाम गैरसरकारी संस्थालाई हस्तान्तरण गरियो ।एनआरएन थाइल्याण्ड र ‘इन्टरनेशनल एसोसिएसन फर द एक्सचेन्ज अफ स्टुडेन्ट फर नेक्निकल एक्सपिरियन्स’ नामक संस्थाले संयुक्तरुपमा नागरिक छात्रबृत्ति कोष स्थापना गरेका हुन्…विस्तृत समाचार »

global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

सरकार अपूर्णः ५ मन्त्रीको टेको, मन्त्रालयका कामकाज ठप्प

१३ भदौ, काठमाडौं । गत साउन ३ मा संसदमा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे। सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो। तर, राष्ट्रिय सरकार त परै जाओस्, आफूलाई मत दिएका दललाई समेत समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन्।

नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट को को बन्दैछन् मन्त्री ?

१२ भदौं, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर, मन्त्रीको नामावली पछि टुंगो लगाउने एकीकृत समाजवादी पार्टीका एक नेताले बताए । मन्त्रालयको टुंगो अहिले लागि नसकेकाले मन्त्रीको नाम पनि पछि टुंगो लगाउने उनले बताए ।

सुदूरपश्चिम प्रदेशमा भीम रावललाई धक्का

१२ भदौं, काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो ।

अन्तर्राष्ट्रिय

दक्षिण कोरियासहित २४ देशमा फैलियो ओमिक्रोन

१६ मंसिर, काठमाडौं । डेढ साताअघि दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । केही दिनअघि अमेरिकामा देखिएको ओमिक्रोन पछिल्लो पटक दक्षिण कोरियामा देखिएको छ । प्रायः देशमा दक्षिण अफ्रिकालगायत अन्य देशबाट आएका व्यक्तिबाट नयाँ भेरियन्ट फैलिएको हो । इजरायलमा मालवीबाट बसमा यात्रा गरी फर्किएका एक व्यक्तिमा भेरयन्ट देखिएको छ । त्यस्तै, दक्षिण अफ्रिकाबाट फर्किएका एक

गत महिना दिल्लीको वायु प्रदूषणको स्तर ६ वर्षयताकै खराब रहेको अध्ययनको निश्कर्ष

१६ मंसिर, नयाँ दिल्ली । गत महिना भारत दिल्लीको वायु प्रदूषणको स्तर ६ वर्षयताकै खराब रहेको पाइएको छ । गत महिना दिल्लीमा ११ दिन प्रदुषणको मात्रा अत्यधिक रहेको अध्ययनले देखाएको बीबीसीले जनाएको छ । यसअघि सन् २०१६ को नोभेम्बरमा १० दिन वायु प्रदुषण अत्यधिक रहेको पाइएको थियो ।

अस्ट्रेलियाको संसदमा काम गर्ने एक तिहाई कर्मचारी यौन उत्पिडनमा परेका अध्ययनको निश्कर्ष

१५ मंसिर, अस्ट्रेलिया । अस्ट्रेलियाको संसद्मा काम गर्ने एक तिहाई कर्मचारी यौन उत्पिडनमा परेका अध्ययनले देखाएको छ । एक हजार ७ सय २३ जना र ३३ वटा विभिन्न सङ्गठनसँग गरिएको कुराकानीपछि तयार पारिएको प्रतिवेदन आज संसद्मा पेश भएको हो । प्रतिवेदन अनुसार ५१ प्रतिशत कर्मचारी कुनै न कुनै हिंसामा परेका छन् ।

विचार / ब्लग

के साच्चै सहकारी समाजवादी अर्थतन्त्रको आधार बन्न सक्छन्?

के हो समाजवाद र कस्तो समाजवाद?
हुन त समाजवादका पनि आ आफ्नै ब्याख्याहरु छन्  । नेपालका कम्युनिष्ट पार्टीले व्याख्या गर्ने माक्र्स र लेनीनले अघि सारेको वैज्ञानिक समाजवाद, नेपाली कांग्रसले समेत वकालत गर्ने लोकतान्त्रीक समाजवाद (जुन युरोप तथा अन्य देशका बामपन्थीहरुले आफ्नो मार्गदिशा ठान्दछन्), आजको प्रविधिको विकास र प्रयोगमा बढी जोड दिने प्राविधिक समाजवाद तथा वातावरणीय न्यायको सिद्धान्तमा आधारीत पर्यावरणीय समाजवाद लगायत समाजवादबारे निकै फराकिला र विविध व्याख्याहरु छन् ।

नारितादेखि काठमाडौंसम्म : नेपाल वायुसेवा निगममा मेरो यात्रा

पुदिनाको चट्नीसॅंग र खुदोसँग कोदाको रोटी खाएको सपना देखिरहेको थिएँ । संगै छोरी सुतेकी थिइन्, म भन्दा पहिले जागेकी रहेछिन् । मेरो कुनै रेस्पन्स नपाएर होला नबुझिने भाषामा बोलाइरहेकी रहिछन् कोट्याउदै बोलाउँदै गर्दा  झल्यास्स जागेँ । छोरीकी मामु चाँजोपाँजो मिलाउँदा मिलाउँदै सुतेको २ घण्टा पनि भएको थिएन । त्यसैले होला अझै मस्त निन्द्रामै थिइन् ।

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात
Top