रमाइलो पेज

शेरेको माया

शेरे एउटी केटीलाई धेरै माया गथ्र्यो तर डराएर केहि भन्न सकेको थिएन ।  एक दिन उसले म्यासेजमा I love you लेखेर पठाउने निर्णय गर्यो । उसले राति I Love You  लेखेर केटीलाई म्यासेज पठाएछ । केही समय पछि शेरेको मोबाइलमा ringtone बज्छ तर उसले भोलीपल्ट मन्दिर गएर नुहाई धुवाई गरेर मात्र म्यासेज पढने निर्णय गरेर सुत्यो ।  बिहान उठेर नुहाएर मन्दिर गएर आएर म्यासेज पढेको…विस्तृत समाचार »

​मोदी र केपीको गफ

(मोदी र केपी चिया खादै  कुराकानी गर्दै गर्दा यतिकैमा मोदीले भने)  मोदीः हाम्रो देशका जनताहरु त घाममा गएर बस्न थाल्या छन् नि । केपीः घाममा कसरी ? मोदी : घाममा हैन के घाम भन्दा तल.. केपी : हाम्रो तिरका जनताहरुले त झन नाकले भात खान थाल्या छन् । मोदीः नाकले कसरी खान्छन् ? केपीः नाकले हैन क्या नाक भन्दा अलि तलबाट... मोदी ठाउँको ठाउँ बेहोस विस्तृत समाचार »

भ्यागुताको भविष्य

एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेर्दिनु भनेछ ।  ज्योतिष : तेरो भाग्यमा एउटी च्वाक  केटि आउनेछे र तेरो मुटु चोरेर लानेछे....। भ्यागुता : (खुशी हुँदै) ज्योतिष बा तेसो भए मैले त्यो च्वाक केटी कहाँ भेटछु त ? ज्योतिष : Biology को practical lab मा..........।। भ्यागुता बेहोस ..............विस्तृत समाचार »

राम र पसले

राम पसलमा केरा किन्न गएछ ।  राम: यो केरा कसरी हो ? पसले: पाँच रुपैयाँको एउटा । राम: तीन रुपैयाँमा दिनुहोस् न । पसले: तीन रुपैयाँमा त बोक्रा मात्र आउँछ । राम: त्यसो भए लिनुस् यो दुई रुपैयाँ । बोक्रा तपाई राख्नुहोस् अनी केरा मलाई दिनुहोस् । विस्तृत समाचार »

​सामाजिक सञ्जालमा जोक हेरेर धेरैपटक हाँस्नुभयो होला, तर कसले बनायो थाहा छ ?

सामाजिक सञ्जालमा मिम बनाएर हँसाउने धेरै छन्, तर उनीहरूलाई थोरैले मात्र चिन्छन्। कसले बनाउँछन् चित्रमा हास्यव्यङ्ग्यका यस्ता सामग्री ? बिबिसी नेपाली सेवाले उनीहरुसँग कुरा गरेर भिडियो रिपोर्ट तयार पारेको छ । हेर्नुहोस् भिडियो :विस्तृत समाचार »

जाम सपिङ्ग गर्न

केटा एउटा केटीसंग कुरा गर्दै केटा: म सँग घुम्न जान्छौँ ? केटी: कता लान्छौँ हौ ? केटा: तिमी जता भन्छौँ त्यहीँ जाम । केटी: ओके तेसो भए सपिङ गर्न जाम । . . . . केटा: कसम दिदी मैले त मजाक पो गरेको त ।विस्तृत समाचार »

जब डाक्टर देखेर विरामी रुन थाल्यो...

दुईजना मान्छे डाक्टरको क्लिनिकमा जचाउनको लागि बसिरहेका थिए । यत्तिकैमा एउटा मान्छे अचानक रुन थाल्यो । अर्को मान्छे छक्क पर्यो र पहिलोले सोध्यो : दाई तपाईं किन रुनु भएको ? दोश्रो : म यहाँ रगत जचाउनको लागि आको त्यसैले रोएको ।  पहिलो : रगत जाँच्न पनि डराएर रुनु पर्छ त ? दोश्रो : होइन डराएर होइन, रगत जाच्ने क्रममा डाक्टरले मेरो औंला काट्छ नि त्यसैले…विस्तृत समाचार »

बुढी आमै र तरुनीका कुरा

युद्धको समयमा एक सिमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुस्यो । गाउँको सबै तरुनी केटीहरु उनीहरु सँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउमा भाग्न थालेछन, एउटा बुढी महिला पनि उनीहरु सँगै भाग्न थालिन । एउटा केटीले सोधिछन्  आमा तपाईं किन भाग्नु भएको ? खतरा त हामी तरुनी केटीहरुलाई पो छ त  ? बुढीले भनिछन् : तिमीले देखिनौ त्यो फौजमा एउटा बुढा पनि छ !विस्तृत समाचार »

शेरे र उसकी बाठी बुढी

शेरेकी श्रीमती : बिहान म तौलिया बेरेर बाथरुमबाट आउँदै थिए, एक्कासि हजुरको दाइ आइपुग्नुभयो,  शेरेः  लौ मरिछे, अनि ...अनि के गरिस त ?  श्रीमतीः  अनि के गर्नु नि हिजो अस्ति जे गर्थें त्यही गरें नि.....जेठाजु जस्तो मान्छे आउँदा...हत्त न पत्त तौलिया फुकालेर टाउको छोपे नि,.....म पनि कुल घरानकी छोरी पो हुँ त, अलिकति संस्कार त ममा पनि छ... शेरे : ठाउँको ठडाउँ बेहोस्विस्तृत समाचार »

जोक : बुढाको गन्हाउने मोजा

एउटा बुढोको मोजा गन्हाएर हैरान हुंदो रहेछ । जहां गए पनि मानिस भाग्दा रहेछन् । एक दिन उसको बुढीले नयां मोजा लिएर आइछन् । बुढीः लिनुस् नयाँ मोजा भोलि मेरो माइतीमा कार्यक्रम छ, यो लगाएर आउनु होला । अर्को दिन बुढो त्यहां पुगेछ तर वरपरका सबै भागेछन् ।  उस्को बुढी लाइ रिस उठेछ । (गालि गर्दै) बुढीः हैन तपाईलाई नया मोजा लगाउन भनेको फेरि पुरानै…विस्तृत समाचार »

global ime

BAHATBHATENI

https://www.prabhubank.com/

राजनीति

प्रधानमन्त्रीले ‘रअ’ प्रमुख गोयलसँग समकक्षीझैं वार्ता गरेको नेकपा प्रवक्ता श्रेष्ठको आरोप

९ कात्तिक, काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कुटनीतिक मर्यादा विपरित भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटले राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने बताएका छन्। 

महाभारतको उदाहरण दिँदै विष्णु रिजालले भने– नेकपाको चाल ‘खोइ के, खोइ के’

८ कात्तिक, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता विष्णु रिजालले दुई अध्यक्षको कार्यशैलीले थप अन्यौलता उत्पन्न भएको बताएका छन्। पछिल्लो समय पार्टीभित्र देखिएको विवादलाई लिएर दुई अध्यक्षका छुट्टाछुट्टै विज्ञप्ति र निर्देशनले पार्टीको अवस्था पनि ‘खोइ के, खोइ के’ भन्ने अवस्थामा पुगेको उनको भनाई छ।

नेकपा कर्णालीमा लफडा : दुई अध्यक्षका फरक–फरक पत्राचार, झन् बल्झियो विवाद

८ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध नेकपाकै सांसदले अविश्वास प्रस्ताव दर्ता गराएपछि सत्तारुढ दलभित्र सुरु भएको किचलो झन् बल्झिएको छ। प्रदेशमा भएको विवाद सुल्झाउन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र असन्तुष्ट सांसदहरुलाई काठमाडौं बोलाएका दुई अध्यक्षले नै पार्टीको प्रदेश कमिटीका नेताहरुलाई फरक–फरक निर्देशनसहितको पत्र पठाएपछि झनै अन्योल बढेको हो।

अन्तर्राष्ट्रिय

काबुलको शैक्षिक केन्द्रमा आत्मघाती बम विस्फोट, कम्तीमा १८ को मृत्यु

९ कात्तिक, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा शैक्षिक केन्द्रमा गराइएको आत्मघाती बम विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो निजी रुपमा सञ्चालित शैक्षिक केन्द्रमा आत्मघाती बम विस्फोट गराइएको अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ । उक्त केन्द्रमा सयौँ विद्यार्थी पढ्ने गर्थे ।

रुस–चीन सैन्य गठबन्धन अमेरिकी सेनाभन्दा शक्तिशाली हुनेछ : पुटिन

८ कात्तिक, काठमाडौं । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले रुस र चीनबीचको सैन्य गठबन्धन अमेरिकी सेनाभन्दा शक्तिशाली हुने बताएका छन्। विश्वका दुई शक्तिशाली राष्ट्रबीचको गठबन्धनले आफूहरु मुख्य–मुख्य क्षेत्रमा अमेरिकी सेना र तिनका गठबन्धनभन्दा निकै शक्तिशाली हुने पुटिनको भनाइ छ।

ट्रम्पका कान्छो छोरालाई पनि भएको रहेछ कोरोना सङ्क्रमण..

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी मेलानियाले उनीहरूका १४ वर्षीय छोरा ब्यारन पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएर निको भएको बताएकी छन्। एउटा व्यक्तिगत विज्ञप्ति जारी गर्दै प्रथम महिला मेलानियाले ब्यारनमा पनि कोभिड(१९ देखिएपछि उनीहरूको मनमा रहेको त्रास सत्यमा परिणत भएको बताएकी हुन्।तर ब्यारन बलिया किशोर भएको र उनमा कुनै लक्षण नदेखिएको मेलानियाले बताइन्।राष्ट्रपति ट्रम्प तथा मेलानिया दुवैमा कोरोनाभाइरस सङ्क्रमण 

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top