खेल

सागमा सहभागी हुन नेपाललाई भारतको औपचारिक आमन्त्रण

२,माघ,काठमाडौं ।  छिमेकी राष्ट्र भारतको गुहाटी र सिलोङ्गमा आयोजना हुने १२ औं दक्षिण एशियाली खेलकुद (साग) को लागि भारतले नेपालाई औपचारिक आमन्त्रण गरेको छ । भारतिय लोकसभाका सदस्य भिसेन्ट एच पालाले हिजो युवा तथा खेलकुद मन्त्री सत्यनारायण मन्डललाई मन्त्रालयमा भेट गरि सागमा सहभागिताको लागि निमन्त्रणा दिएका छन् । पालाको को नेतृत्वमा नेपाल आएको १२औं दक्षिण एशियाली खेलकुद आयोजकको टोलीले सहभागीता तथा सफलताको लागि नेपाललाई अध्याधिक मात्रामा…विस्तृत समाचार »

बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपाल एक खेल अघि नै सेमिफाइनल प्रवेश

१ माघ काठमाडौं ।   बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपाल एक खेल अगाडीनै समिफाइनल प्रवेश गरेको छ । आयोजक बंगलादेश पनि एक खेल अघि नै  सेमिफाइनलमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा नेपाल र बंगलादेश शुक्रबार नेपाली समयअनुसार साँझ सवा ६ बजे भिड्नुअघि नै दुबै टिम सेमिफाइनलमा पुगेका हुन् । अब दुईबीचको भिडन्तले समूह विजेताको टुंगो लाग्नेछ । समूहको अर्को खेलमा शुक्रबार दिउँसो श्रीलंकाले मलेसियाको…विस्तृत समाचार »

न्युजिल्याण्डविरुद्धको पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पाकिस्तान १६ रनले विजयी

१,माघ,काठमाण्डौंं । न्युजिल्याण्डविरुद्धको पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पाकिस्तान १६ रनले विजयी भएको छ । न्युजिल्याण्डको अकल्याण्डमा जितका लागि १ सय ७२ रनको लक्ष्य पछ्याएको घरेलु टोली न्युजिल्याण्डले निर्धा्रित २० ओभरमा सबै १० विकेट गुमाएर १ सय ५५ रन मात्र बनायो । न्युजिल्याण्डका केन विलियम्सले ६० बलमा ७० रन र कोलिन मुन्रोले २७ बलमा ५६ रन बनाएपनि टिमलाई जिताउन सकेनन् । यसअघि पहिला ब्याटिङ गरेको पाहुना टोली…विस्तृत समाचार »

अष्ट्रेलीयासंको दोश्रो एकदिवसीय क्रिक्रेटमा पनि भारत ७ विकेटले पराजीत

१,माघ,काठमाण्डौं ।भारतविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले ७ विकेटको जित हात पारेको छ । यससँगै उसले पाँच म्याचको   सिरिजमा २–० को अग्रता लिएको छ । ब्रिसबेनमा भारतले प्रस्तुत गरेको ३०९ रनको लक्ष्य अष्ट्रेलियाले अन्तिम ओभर खेल्नु अघि मात्र ३ विकेट गुमाएर भेट्टयो । एरोन फिन्च र सन मार्सले पहिलो विकेटका लागि १४५ रनको साझेदारी गरे । फिन्च ७१ रनमा आउट भए । थप २१ रन जोड्दा…विस्तृत समाचार »

नेपाली टोलीले आज बङ्गलादेशसँग समाना गर्ने, डिस होमबाट प्रत्यक्ष प्रशारण हेर्न पाइने

१, माघ काठमाडौँ ।  नेपाली टोलीले बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा बङ्गलादेशको सामना गर्ने भएको छ । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु राष्ट्रिय स्टेडियममा आज साझ पौने सात बजे नेपालले चिरपरिचित प्रतिद्वन्द्वी बङ्गलादेशको सामना गर्ने भएको हो । नेपाललाई अघिल्लो चरण प्रवेश (सेमिफाइन)का लागि पनि बङ्गलादेशलाई जित्नै पर्ने दबाब छ । यसअघि दुई खेल खेलको नेपालले एक खेल बराबरी तथा एक खेलमा जित हासिल गरेको छ…विस्तृत समाचार »

भारतले दियो अष्ट्रेलियालाई ३ सय ९ रनको चुनौती, अष्ट्रेलिया जवाफि ब्याटिङमा

१ माघ काठमाडौ ।  दोस्रो एकदिवसीय क्रिकेटमा भारतले अष्ट्रेलियालाई ३०९ रनको चुनौति दिएको छ। अष्ट्रेलियाको भ्रमणमा रहेको भारतले ब्रिस्बनमा रोहित शर्माको १२४ रनसँगै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०८ रन बनायो। भारतले टस जितेर ब्याटिङ रोजेको थियो। पहिलो एकदिवसीयमा अविजित १७१ रन बनाएका शर्माले आजपनि उल्लेखनीय प्रदर्शन गरे। उनले १२७ बलमा ११ चौका र ३ छक्का प्रहार गर्दै १२४ रन बनाए।अजिन्क्या रहाने ८९, विराट कोहली…विस्तृत समाचार »

नेपाल र बंगलादेशबीच कडा प्रतिस्पर्धा हँदै

बंगबन्धु गोल्डकप प्रतियोगिता अन्र्तगत समूह चरणको अन्तिम खेलमा आज नेपाल र आयोजक बंगलादेशबीच प्रतिस्पर्धा हँदैछ । बंगबन्धु गोल्डकप प्रतियोगिता अन्र्तगत समूह चरणको अन्तिम खेलमा आज नेपालले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेशनल स्टेडियममा हुने खेलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । एक जित र एक बराबरीको नतिजा निकालेका बंगलादेश र नेपाल समान ४ अंक जोड्दै तालिकाको क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।…विस्तृत समाचार »

एन्टी मुरेले अष्टेलियन ओपन टेनिस प्रतियोगिताको सुरुवात गर्ने

टेनिसका ब्रिटिस खेलाडी एन्टी मुरेले जर्मनका एलेक्सएन्डर जिभर्बसँग खेल्दै अष्टे्रलियन ओपन टेनिस प्रतियोगिताको सुरुवात गर्ने भएका छन् ।  मेलवर्नमा पहिलो पटक उपाधि हात पार्ने दाउमा रहेका मुरेले पहिलो चरणमा जर्मनका जिभर्बलाई प्रतिद्वन्द्वीको रूपमा पाएका हुन् । पछिल्ला चार फाईनलमा मुरे उपाधिबाट बिमुख हुँदै आएका छन् । उनी गत वर्ष विश्व नम्बर एक नोभाक जोकोभिचस“ग पराजित भएका थिए । तेस्रो ग्रान्डस्लाम उपाधिको खोजीमा रहेका विश्व नम्बर…विस्तृत समाचार »

कटारी गोल्डकपको दोस्रो संस्करण फागुन ४ गतेदेखि

३०,पुस,काठमाण्डौं । गत वर्षदेखि उदयपुरको कटारी नगरपालिकाको कटारी बजारमा औपचारिक रुपमा सुरु भएको कटारी गोल्डकपको दोस्रो संस्करण आगमी फागुन ४ गतेदेखि सुरु हुने भएको छ ।  राष्ट्रिय स्तरका ‘ए’ डिभिजन फुटबल टिम सहित सहभागी हुने प्रतियोगीताको फाइनल खेल फागुन १३ गते सम्पन्न हुने कटारी गोल्डकपका संयोजक बिनोद कटुवालले बताउँनुभयो । प्रतियोगीतामा ८ टिमको सहभागिता रहने छ । नकआउटका आधारमा खेलाइने प्रतियोगीतामा प्रथम हुने टिमलाई ट्रफीसहित…विस्तृत समाचार »

खेलकुद मन्त्रालयले राज्यको ढुकुटी सक्न लागेको भन्दै राष्ट्रिय खेलकुद परिषद्को आपत्ति

३०, पुस काठमाडौँ ।  राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरुले युवा तथा खेलकुद मन्त्रालयले स्वयमसेवक परिचालनका नाममा अनावश्यक रुपमा राज्यको ढुकुटी प्रयोग गर्न लागेको भन्दै विरोध जनाएका छन । राखेपमा आवद्द कर्मचारी तथा प्रशिक्षकहरुलाई काम दिन नसकिरहेको अवस्थामा मन्त्रालयले हचुवाका भरमा योजनाल्याएको भन्दै यस योजनाका कार्यान्वयनका विरुद्ध संसद्को सार्वर्जनिक लेखा समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत तत्काल यो प्रकृया रोक्न निर्देशन…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

अन्तर्राष्ट्रिय

न्यूजिल्याण्डको ओक्ल्याण्डमा कोरोना शुन्य भएको १०२ दिनपछि फेरि संक्रमण

२८ साउन, काठमाडौं । न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको छ। १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बेरुत विस्फोट : ढल्यो लेबनान सरकार

२७ साउन, काठमाडौं । लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। गत मंगलबार राजधानी बेरुतमा भएको विस्फोटलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। उनले हिजो साँझ त्यहाँको राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना

२६ साउन, काठमाडौँ ।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । मुखर्जीले सामाजिक सञ्जाल ट्वीटमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न सुझाएका छन्। भारतमा एकैदिन एक हजार बढी मानिसको कोरोनाबाट मृत्यु भएको छ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top