खेल

फिफाका १६ अधिकारीविरुद्ध मुद्दा दर्ता, दुई उच्च अधिकारी पक्राउ

१८, मंसिर काठमाडौँ । विश्व फुटबलको नियमक संस्था फिफामा भ्रष्टाचारको जाँच गरिरहेका अमेरिकी अधिकारीहरुले १६ जनामाथि मुद्दा दायर गरेका छन् । स्विट्जरल्याण्डको राजधानी ज्यूरिचमा फिफाका दुई उपाध्यक्ष पक्राउ परेको केही घन्टापछि यो मुद्दा दर्ता भएको हो । स्वीस न्याय मन्त्रालयका अनुसार अमेरिकी अधिकारीहरुको अपीलमा स्विस पुलिसले फिफाका अधिकारीहरुलाई पक्राउ गरेका थिए । फिफा अध्यक्ष सेप ब्लाटर, महासचिव जेरोमी भाल्के, युरोपियन फुटबल प्रमुख मिचेल प्लाटिनीलगायतका केही…विस्तृत समाचार »

बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश

९, मंसिर काठमाडौँ ।  रोमालाई आधा दर्जन गोल हान्दै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । नाउ क्याम्पमा भएको खेलमा लिओनल मेस्सी र लुइस स्वरेजको दुई दुई गोलको मदतमा बार्सिलोनाले रोमालाई ६÷१ ले हराएको छ । बार्सिलोना समूह इको विजेता बन्दै अन्तिम १६ मा पुगेको छ । तीन फवार्ड मेस्सी, स्वरेज र नेयमारसहित मैदान उत्रिएको बार्सिलोना १५ औं मिनेटमा नै स्वरेजको गोलबाट…विस्तृत समाचार »

मनास्लुमा ट्रेल दौड सम्पन्न

७, मंसिर काठमाडौँ ।  मध्य पहाडीदेखि उच्च हिमाली भूभाग हुँदै सम्पन्न हुने मनास्लु ट्रेल दौड यस बर्ष पनि सम्पन्न भएको छ । गोरखाको आरुघाटबाट सुरु भई मनाङको धारापानी पुगेर सकिएको दौडमा स्वदेशी र विदेशी पर्यटकको सहभागिता रहने गरेको छ ।             विस्तृत समाचार »

उपाधि लिन गएको क्रिकेट टोलीले इनडक्सन चुलो ल्याएपछि

५, मंसिर काठमाडौँ ।  आइसीसी विश्व क्रिकेट लिग खेल्न गएका नेपाली क्रिकेट खेलाडी फर्कदा साथमा न मेडल थियो न तक्मा नै । उनिहरु तक्मा र मेडल हुने कुरा पनि भएन किनभने  खेलाडीहरु पपुवा न्युगिनीसँग पराजित भएपछि स्वदेश फर्किएका थिए ।  देशमा भारतको नाकाबन्दीले पिल्सिएका खेलाडीहरुले फर्कदा भने इनडक्सन चुलो लिएर आएका थिए । उनिहरु निस्कदै गर्दा अन्तर्राष्ट्रिय विमानस्थल बाहिर पुगेका क्रिकेट समर्थकहरुको मुखबाट सुनिएको थियो…विस्तृत समाचार »

फिफाद्वारा गणेश थापा १० वर्ष निलम्बित,२१ लाख रुपैयाँ जरिवाना

३०, कात्तिक काठमाडौं । विश्व फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापालाई १० वर्षका लागि निलम्बन गरेको छ । थापाले  आफ्नो र परिवारका लागि गलत ढंगले पैसा लिएको  अभियोगमा फिफाले १० वर्ष प्रतिबन्ध लगाएको हो । थापालाई फिफाले २० हजार स्वीस फ्रान्क अर्थात् झण्डै २१ लाख रुपैयाँ जरिवाना समेत तोकेको छ ।   विस्तृत समाचार »

​नेपालले पपुवा न्युगिनीलाई दियो २३३ रनको लक्ष्य

३०, कात्तिक काठमाडौँ ।  विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले पपुवा न्यूगिनीलाई २ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनायो । नेपालले पहिलो विकेट खाता नै नखोली गुमाएको थियो । ओपनर अनिल मण्डल पहिलो बलमै एलबीडब्लू धरापमा परे । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सागर पुन पनि १० रनमै आउट…विस्तृत समाचार »

नेपाल र पपुवा न्युगिनी भिड्दै

३०, कात्तिक काठमाडौँ ।  आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले आज पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ । युएईको अबुधाबीमा हुने खेलमा नेपालले पपुवा न्युगिनीका दुवै टिमलाई  जित्नै पर्ने दवाव छ । यसअघि स्कटल्याण्ड विरुद्धका दुईवटै खेलमा पराजित भएको नेपाल आज प्रतियोगितामा पहिलो जितको खोजीमा छ । पपुवा न्युगिनीले पनि प्रतियोगिता अन्तर्गत नेदरल्याण्ड विरुद्धको दुईवटै खेल गुमाएको थियो । जारी प्रतियोगितामा दुईवटै टीमले सुरुवाती दुई खेल गुमाएकाले…विस्तृत समाचार »

म्याचफिक्सिङ आरोपी प्रशिक्षक र खेलाडीलाई धरौटीमा छाड्न आदेश

२४, कात्तिक काठमाडौँ ।  म्याचफिक्सिङ आरोपित खेलाडी र प्रशिक्षकलाई धरौटी लिएर रिहा गर्न विशेष अदालतले आदेश दिएको छ ।  थुनछेकको बहसपछि विशेष अदालतले  चार खेलाडी र एक प्रशिक्षकलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।  विशेष अदालतका न्यायाधीश मोहनरमण भट्टराई तथा सदस्यहरु भूपेन्द्रप्रसाद राई र महेशप्रसाद पुडासैनीको इजलासले प्रशिक्षक अञ्जन केसीलाई ५ लाख, रितेश थापालाई ५ लाख, सागर थापालाई डेढ लाख तथा सन्दीप राई र…विस्तृत समाचार »

पाकिस्तान र नेपालबीच क्रिकेट म्याच हुँदै

२२, कात्तिक काठमाडौँ ।  युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आज पाकिस्तानसँग अभ्यास खेल खेल्ने भएको छ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलका लागि युएई पुगेको नेपाली र पाकिस्तान बीचको अभ्यास खेल  बिहान सबा ११ बजे सुरु हुनेछ । पाकिस्तानी सिनियर टोलीका कप्तान अजहर अलीको नेतृत्वमा रहने टिमसँग नेपालले एक दिवसीय खेल खेल्नेछ । हालै इंग्ल्याण्ड विरुद्धको टेष्ट श्रृंखला जितेको पाकिस्तानले…विस्तृत समाचार »

भक्तपुरमा यस्तो पनि गरे बेकहृयामले, १५ फोटोमा हेर्नुहोस् बेकहृयामल के के गरे

भक्तपुर । बीबीसीको एक डकुमेन्ट्री छायाङ्कनका क्रममा  काठमाडौं आएका चर्चित फुटबलर डेभिड बेकहृयामले शुक्रावार दिउँसो बालबालिकासँग निकै रमाएर फुटबल खेले । विमानस्थलबाट सोझै भक्तपुरतिर लागेका उनि दिनभर भत्तपुरमै रमाए । उनले त्यहाँ पुटबलका साथै वालवालिकासँग टिटि लगाएतका खेलहरु पनि खेले । हेर्नुहोस् रोजित खड्का कैद गरेका उत्कृष्ट तस्विरहरु ।  विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top