खेल

खेलकुद विकास समिति काठमाडौंको उपाध्यक्षमा बद्री

११, असोज काठमाडौँ ।  जिल्ला खेलकुद विकास समिति काठमाडौंको उपाध्यक्षमा दामोदर भट्टराई (बद्री) नियुक्त भएका छन । ह्याण्डबल तथा फुटबल खेलमा संलग्न भट्टराई ह्याण्डबल खेल तर्फ राष्ट्रिय खेलकुद परिषदको ३ महिने तालिमाका सर्वोत्कृष्ट प्रशिक्षक समेत रहेका छन । ए डिभिजन को फुटबल खेल समेत खेलीसकेका भट्टराई काँग्रेसको तर्फबाट सिफारिसमा परेका हुन । उनलाई लोकतान्त्रीक खेलकुद संघले सिफारिस गरेको हो । हाल सदाबहार खेलकुद समाज कपनको…विस्तृत समाचार »

राष्ट्रिय लिग फुटबलमा झापा र थ्री स्टार विजयी

  १० असोज,राष्ट्रिय लिग फुटबलमा आइतबार भएका खेलमा थ्री स्टार क्लव र झापा ११ विजयी भएका छन् । झापाको सुरुङामा भएको खेलमा घरेलु टोली झापाले नेपाल पुलिस क्लवलाई २–० ले हरायो । झापाका लागि दुवै गोल कर्ण लिम्बुले गरे । जितपछि झापा १३ खेलबाट २४ अंक बटुल्दै लिगको शीर्ष स्थानमा छ । यस्तै ललितपुरको सातदोबाटोमा भएको खेलमा थ्री स्टारले सुदुरपश्चिम फुटवल क्लवलाई १–० ले हराएको…विस्तृत समाचार »

रोनाल्डोको मूल्य एक खर्बभन्दा बढी

   ९ असोज,स्पेनिस क्लब रियल म्याड्रिडले स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको स्थानान्तरण मूल्य तोकेको छ।   क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले रोनाल्डोलाई किन्ने भए एक अर्ब युुरो ९करिब एक खर्ब १९ अर्ब रुपैयाँ० तिर्नुपर्ने प्रस्ताव फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन ९पीएसजी० सँग राखेका छन्। पीएसजी फ्रान्सको लिग च्याम्पियन क्लब हो।विगत केही वर्षदेखि विश्वका स्टार खेलाडीलाई भित्र्याउने प्रयास गरिरहेको पीएसजी पछिल्लो समय रोनाल्डोको लागि पहुँच बढाइरहेको बताइएको छ।स्पेनिस रेडियो…विस्तृत समाचार »

वार्सिलोनाको लज्जास्पद हार सँगै ला लिगाको शीर्षस्थानमा रियल मड्रिड

स्पेनिश ला लिगा शीर्ष टोली बार्सिलोनाले जारी सिजनमा पहिलो हार व्यहोरेको छ । बार्सिलोनालाई सेल्टा भिगोले गए राति ४-१ को अन्तरले हराइदिएको हो । हारसँगै बार्साले शीर्षस्थान पनि गुमाएको मात्रै छैन समान १२ अंक भए पनि गोल अन्तरका आधारमा पाचौं स्थानमा धकेलिएको छ । लिभरपुलका पूर्व फर्वार्ड लागो आसपासले दुई गोल गरेको खेलमा सेल्ट भिगोको तर्फबाट पहिलो गोल भने नोलिटोले गरेका थिए । नोलिटो यसअघि…विस्तृत समाचार »

एएफसी यू– १६ च्याम्पियनसिपमा छनोट भएको नेपाली टोली मंगलबार स्वदेश फर्कियो

एएफसी यू– १६ च्याम्पियनसिप फुटबलका लागि छनोट भएको नेपाली टोली मंगलबार स्वदेश फर्किएको छ । किशोर फुटबल टोलीलाई स्वागत गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट र एन्फा अध्यक्ष गणेश थापा विमानस्थल पुगेका थिए । कीर्गिस्तानमा भएको छनोट फुटबलमा नेपाल अन्तिम खेलमा ओमानस“ग पराजित हु“दै समूह उपविजेता बनेको थियो । तर, उकृष्ट चार उपविजेतामा पर्दै अर्को वर्ष भारतमा हुने एएफसी यू९१६ च्याम्पियनसिपमा छनोट भएको…विस्तृत समाचार »

​चेल्सीका स्टाइकर डिएगो कारवाहीमा

इंग्लिस क्लब चेल्सीका स्टाइकर डिएगो कोस्टाले विपक्षी टिमका खेलाडीमाथि हिंसात्मक व्यवहार देखाएपछि कारवाहीमा परेका छन् । शनिबार राति भएको खेलमा कोस्टाले आर्सनलका खेलाडी लरेन्ट कसिएल्नीमाथि हातपात गरेको  भिडियो फुटेजमा देखिएपछि उनी कारवाहीमा परेका हुन । युरोपियन फुटवल एसोसियनले ४३ औं मिनेटमा बल नियन्त्रणमा लिने क्रममा आर्सनल खेलाडी कसिएल्नीलाई हातले धकेलेर भ“ूइमा लडाएको देखिएको भन्दै ३ खेलको प्रतिबन्ध लगाएको हो । तर कोस्टाले मंगलबार सॉझसम्म प्रतिवाद…विस्तृत समाचार »

​नेपालकोे एएफसी यु–१६ च्याम्पियनसीप खेल्ने सपना जीवितै

काठमाडौँ, ४ असोज । आगामी वर्ष भारतमा हुने एएफसी १६ वर्षमुनि उमेर समूहको (यु–१६) च्याम्पियनसीप खेल्ने नेपाली युवा टोलीको सपना पूरा भएको छ । आइतबार राति किर्गिस्तानमा भएको यु–१६ च्याम्पियनसीप छनोट फुटबल प्रतियोगितामा आयोजक किर्गिस्तानले प्रतियोगिताकै बलियो मानिएको टोली जोर्डनलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गरेपछि नेपालको एएफसी च्याम्पियनसीप खेल्ने सपना पूरा भएको हो । तीन खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा…विस्तृत समाचार »

स्पेनिस लालिगामा बार्सिलोनाको जित, मेस्सीको २ गोल

४ असोज काठमाडौ ।स्पेनिस लालिगामा बार्सिलोनाको जित, मेस्सीको एकगोल, पेनाल्टीमा चुके मेस्सी डिफेण्डिङ च्याम्पियन बार्सिलोले स्पेनिस ला लिगा फुटबलमा आफ्नो विजयी यात्रा कायमै राखेको छ ।आइतबार राति भएको खेलमा बार्सिलोनाले लिओनल मेस्सीको दुई गोलको मदतमा लेभान्टेलाई ४९१ ले पराजित गरेको छ । तर, मेस्सी फेरि पेनाल्टीमा चुकेको छन् । नाउ क्याम्पमा भएको खेलमा लेभान्टेले पहिलो हाफमा बार्सिलोनालाई गोलसहित बराबरीमा रोक्यो । तर, ५० औं मिनेटमा…विस्तृत समाचार »

म्यानचेष्टर सिटी घरेलु मैदानमा वेष्टहृयामसँग पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टहृयामले लिग लिडर म्यानचेष्टर सिटीलाई उसकै घरेलु मैदानमा पराजित गरेको छ । शनिबार राति भएको खेलमा सिटी वेष्टहृयामसँग २-१ गोल अन्तरले पराजित भएको हो । यससँगै सिटीले ३ अंकको अग्रता हासिल गर्ने मौका गुमाएको छ । इत्तेहाद स्टेडियममा भएको खेलमा वेष्टहृयामले छैटौं मिनेटमा भिक्टर मोएजको गोलबाट अग्रता लियो । ३१ औं मिनेटमा सखोले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे ।…विस्तृत समाचार »

प्रथम सबल नेपाल मिडियाकप फुटसलको उपाधी खस्यौलीलाइ

सवल नेपाल साप्ताहिक दव्रा सन्चालीत प्रथम सबल नेपाल अन्तर मिडियाकप फुटसल प्रतीयोगीताको उपाधी खस्यौली एफ.एम. बुटवलले हात पारेको छ । सोमबार राती अवेर सम्पन्न फाइनल खेलमा खस्यौली एफ एमले बुटवल टुडे राष्ट्रिय दैनिकलाइ पराजीत गरेको हो । खस्यौलीको जितमा कृष्ण न्यौपाने एक्लैले ४ गोल गरेका थिए । बिजयी टोली खस्यौली एफ.एम र उपबिजेतामा चित्त बुझाएको बुटवल टुडे राष्ट्रिय दैनीकलाइ एक समारोहका बिच शिल्ड मेडल तथा…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top