व्यानर

भारतीय नाकाबन्दी खुल्ने संकेत आयो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबन्दी खुल्ने संकेतहरु आएको बताएका छन् । प्रधानमन्त्री निजी निवास  बालुवाटारमा आइतबार साँझ सचिवहरुलाई बोलाएर प्रधानमन्त्रीले नाकाबन्दी खुल्ने संकेत पाएको बताएका हुन् । नाकाबन्दीले नेपाललाईमात्र नभई स्वयं भारतलाई पनि घाटा हुने बताउँदै प्रधानमन्त्रीले अविलम्ब खोल्नुपर्ने दोहोर्‍याए । प्रधानमन्त्री ओलीले आयात ठप्प हुँदा जनताको दैनिकी कष्टकर भएको भन्दै सरकारी तयारीमा कुनै कमी आउन नदिन पनि निर्देशन दिए । ‘नाका खोल्नेरनखोल्ने भारतको कुरा…विस्तृत समाचार »

इन्धन अभावका कारण गुड्ने उड्ने दुवै प्रभावित, आन्तरिक उडान ठप्प

२२, कात्तिक काठमाडौँ ।  भारतीय नाकाबन्दीका कारण मुलुक चरम इन्धन संकटमा फसेको छ ।  ग्याँस अभावमा जनताका चुला बलेका छैनन् भने मात्र ९० प्रतिशत सवारी साधन  संचालनमा आउन सकेका छैनन् ।  चारदिनअघि विरगञ्ज झडपमा भारतीय नागरिकको मृत्यु भएपछि  कुनै नाकाबाट पनि एकथोपो इन्धन भित्रिएको छैन जसले थप समस्या सिर्जना हुने देखिएको छ ।  इन्धन अभावकै कारण आइतबारबाट आन्तरिक हवाइ उडान  प्रभावित बनेका छन् । हवाइ…विस्तृत समाचार »

प्रधानमन्त्री ओलीले भने- भारतले चित्त नदुखाउ,उत्तरका सबै नाका खुल्छन्

कार्तिक २१, २०७२९ प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयमै चीनका सबै नाका खुल्ने स्पष्ट पारेका छन् । उनले संकट टार्न सरकारले सबै उपाय अबलम्बन गर्ने जानकारी दिए । भारतको नाकाबन्दीप्रति तीब्र असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले जनताको पीडाले आफूलाई आहत बनाएको बताए । ‘नेपाली जनतामाथि आएको अकल्पनिय पीडाले मलाई आहत र चिन्तित बनाएको छ,’ काठमाडौंमा शनिबारदेखि सुरु भएको हिमशिखर टेलिभिजनको कर्पोरेट कार्यालय उदघाटन गर्दै उनले भने, ‘कसैले…विस्तृत समाचार »

सचिव संग लडाएर यसरी असफल गराईदैछ वाणिज्यमन्त्री पुनलाई

२१, कात्तिक काठमाडौँ ।  देशमा संकट परेको समयमा सहज आपूर्तिका लागि पहल गर्नुपर्ने अवस्थामा  वाणिज्य तथा आपूर्ति मन्त्रीलाई असफल बनाउन खेल शुरु भएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव सहसचिव र मन्त्रीलाई एक आपसमा कटुता सिर्जना गरेर मन्त्रीलाई असफल गराउने खेल शुरु भएको हो । मन्त्रालय भित्र र बाहिरबाट खेल शुरु भएको हो । नाकाबन्दी पछि चिन संग ईन्धन आपूर्तिको सम्झौता गर्ने काममा  कागजातहरु…विस्तृत समाचार »

भक्तपुरमा यस्तो पनि गरे बेकहृयामले, १५ फोटोमा हेर्नुहोस् बेकहृयामल के के गरे

भक्तपुर । बीबीसीको एक डकुमेन्ट्री छायाङ्कनका क्रममा  काठमाडौं आएका चर्चित फुटबलर डेभिड बेकहृयामले शुक्रावार दिउँसो बालबालिकासँग निकै रमाएर फुटबल खेले । विमानस्थलबाट सोझै भक्तपुरतिर लागेका उनि दिनभर भत्तपुरमै रमाए । उनले त्यहाँ पुटबलका साथै वालवालिकासँग टिटि लगाएतका खेलहरु पनि खेले । हेर्नुहोस् रोजित खड्का कैद गरेका उत्कृष्ट तस्विरहरु ।  विस्तृत समाचार »

सरकारको जात्रा ,छतको यात्रा (फाटोफिचरसहित )

२०, कात्तिक काठमाडौँ ।  करीब २ महिना  देखी भारतले नेपालमाथि लगाएको नाकाबन्धी का कारण  यतिखेर जनता इतिहाँसकै सबैभन्दा बढि चरम अभाव र मानसिक तनावमा छन् । ग्याँस छैन, चुलो निभेको छ । यातायात असहज छ, आफ्ना क्रियाकलाप बन्द छन् । यात्रामा सास्ती छ, कालोबजारी चरम छ । दोहोरो, तेहरो मूल्य तिरेर सेवा लिनुपर्ने अवस्था छ, सरकारी निकाय रमिता हेरिरहेका छन् । बजारमा चरम कालोबजारी हुँदा…विस्तृत समाचार »

नो पेट्रोल, नो डिजेल, नो ग्यास, नो प्रोब्लम (फोटोफिचर)

पूर्णिमा न्यौपाने, २०, कात्तिक काठमाडौँ ।  भारतले नाकाबन्दी गरेपछि नेपाली जनताले सास्ती भोग्नु परेको छ । इन्धन अभावसँगै गाडिहरु कम चलेका छन । त्यसैले यात्रुहरु छत र ढोकामा झण्डिएर यात्रा गरिरहेका छन् । तेल भर्न गाडिहरु दिन रात लाइन बसिरहेका छन् । तर काठमाडौँ उपत्याकाका केहि सडकमा नो पेट्रोल, नो ग्यास, नो प्रोब्लम भन्दै ट्याम्पुहरु कुदिरहेका छन् । विद्युत चार्जबाट चल्ने यि ट्याम्पुहरुलाई ग्यास र पेट्रोलको कुनै…विस्तृत समाचार »

मन्त्रिपरिषद विस्तार, तीन उपप्रधानमन्त्रीसहित ७ मन्त्री थपिए

१९, कात्तिक काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । ओलीले  उहाँले आज तीन जना उपप्रधानमन्त्रीसहित ७ जनालाई मन्त्रि नियुक्त गरेका हुन् । उपप्रधानमन्त्रीमा एमाले उपाअध्यक्ष भीम रावल, मालेका महासचिव सिपी मैनाली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुृर केसी नियुक्त भएका छन् । उपप्रधानसहित रावलले रक्षा, मैनालीले महिला बालबालिका तथा समाज कल्याण र केसीले गरिवी निवारण मन्त्रालयको जिम्मा पाएका  छन् । यस्तै  अर्थमन्त्रीमा विष्णु…विस्तृत समाचार »

ओली सरकारका ६ उपप्रधानमन्त्री, भीम, सीपी र चित्रबहादुरले सपथ लिदै

१९, कात्तिक काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्माल ओलीले सरकारमा तीन उपप्रधानमन्त्री थपेका छन् । ओलीले एमाले उपाध्यक्ष भीम रावल, माले महासचिव सीपी मैनाली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई उपप्रधानमन्त्री नियुक्त गरेका छन् । अब ओली सरकारमा उपप्रधानमन्त्री  ६ जना भएका छन् । फोरम लोकतान्त्रिकका विजय गच्छदार, राप्रपा नेपालका कमल थापा र एमाओवादीका टोपबहादुर रायमाझी यसअघि नै उपप्रधानमन्त्री भइसकेका छन् ।विस्तृत समाचार »

हतियारको आडमा साझेदारको सम्पत्ति कब्जा

१९, कात्तिक काठमाडौँ ।  हप्ता असुली, फिरौती, जवर्जस्ती अर्काको सम्पत्ति कब्जा जस्ता गैरकानुनी धन्दामा सक्रियलाई प्रहरीको भाषामा गुण्डागर्दी भनिन्छ । त्यस्ता धन्दामा सक्रिय व्यक्ति गुण्डाका नामले चिनिन्छन् । तर, कानुनी रुपमा बैद्य कम्पनी सञ्चालन गरेर अबैध कारोबार गर्ने र साझेदारकै सम्पत्ति कब्जा गरी राईंदाईं गर्नेलाई के भन्ने त ? यस्तै प्रश्न खडा भएको छ डिडि ओभरसिज प्रालीका सञ्चालक देबेन्द्रप्रशाद बजगाईसामु । सिनामंगलमा मेनपावर सञ्चालन गर्दै…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

लद्दाखमा चिनियाँ र भारतीय सेना फेरि आमनसामने : दुबै देशले बढाए सैन्य शक्ति र हतियार

१९ जेठ, काठमाडौं । २५ दिनदेखि चीन र भारत सीमा लद्दाखमा दुबैदेशबीच तनाव झन बढ्दै गएको छ। तनाव बढ्दै गएपछि दुबै देशले त्यहाँ ठूला सैन्य हतियार र सैनिक बढाएको टाइम्स अफ इण्डियाले जनाएको छ। पूर्वी लद्दाखमा पर्ने सीमाक्षेत्र विवादलाई लिएर दुबै देशका सैनिकहरू हाल आमनेसामने भएपछि त्यहाँ तनाव बढ्दै गएको हो।

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top