व्यानर

प्रतियोगिता जित्न विद्यार्थीको नांगो तमास

अमेरिकको क्याम्रिज विश्वविद्यालयका विद्यार्थी एक खाते नामक प्रतियोगिता जित्न पुरै पसिरका कपडा खोलेर यस्तो तमासा देखाएका छन् । उनीहरुले पुस्तकालयमा एक मुर्ती बनाउन यस्तो हर्कत देखाएको एजेन्सीहरुले जनाएका छन् ।विस्तृत समाचार »

कांग्रेस र मोर्चाबीचको छलफल सकारात्मक

७ पुस,काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको छलफल सकारात्मक रुपमा अगाडि बढेकाले नेताहरुले चाँडै निष्कर्षमा पुग्न सकिने विश्वास लिएका छन् । काँग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा आज भएको छलफल सकारात्मक रुपमा अगाडि बढेको र सफलता नजिक पुगेको काँग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । उनले सबै राजनीतिक दलको सहमति लिएर सदनमा जानुपर्ने भएकाले अन्य दलसँग पनि छलफल…विस्तृत समाचार »

कांग्रेस र मोर्चाबीचको छलफल सकारात्मक

७ पुस,काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको छलफल सकारात्मक रुपमा अगाडि बढेकाले नेताहरुले चाँडै निष्कर्षमा पुग्न सकिने विश्वास लिएका छन् । काँग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा आज भएको छलफल सकारात्मक रुपमा अगाडि बढेको र सफलता नजिक पुगेको काँग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । उनले सबै राजनीतिक दलको सहमति लिएर सदनमा जानुपर्ने भएकाले अन्य दलसँग पनि छलफल…विस्तृत समाचार »

विहानैबाट मोर्चाको प्रदर्शन, स्थिति तनावग्रस्त

 ७, पुस रौतहट ।  आइतबार प्रहरीको गोली लागेर एक विद्यार्थीको मृत्यु भएसँगै तनावग्रस्त रहेको रौतहटको गौरमा मंगलबार विहानै प्रर्दशन सुरु भएको छ । मंगलबार विहान ६ वजेदेखि १० वजेसम्मको लागि कफ्र्यु हटेसँगै गौरमा प्रदर्शन सुरु भएको छ । मोर्चाका कार्यकताहरुले चोक चोकमा निस्किएर आन्दोलन गरिरहेका छन् । कर्फ्यु हटेसंगै बाक्लो हुस्सु र चीसोकै बीच मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन सुरु गरेका छन् । रौतहटमा प्रहरीको गोली लागेर…विस्तृत समाचार »

धुर्मुस सुन्तलीले ७५ माझी परिवारलाई न्यानो बाँडे

दोलखा, ७ पुष । सरसफाइ अभियानमा जुटेका नेपाल सरकारका सरफाइ सद्भावना दूत तथा हास्यकलाकार सीताराम कट्टेल ‘धर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले दोलखाको भीरकोट गाविसस्थित माझी गाउँमा सिरक बाँडेका छन् ।  सरसफाइ अभियानका साथ दोलखा पुगेका उनीहरुले हालै गएको भूकम्पबाट पीडित भएका सो बस्तीका ७५ घर परिवारलाई सिरक बाँडेका छन । पहिले देखि आर्थिक अवस्था कमजोर रहेको र त्यसमाथि        भूकम्पबाट क्षति व्यहोरेका उनीहरुलाई चिसोबाट…विस्तृत समाचार »

नेपाली युवती बलात्कार गर्ने ७जनालाई लाई भारतमा मृत्युदण्ड

७ ,पुस,काठमाण्डौं । गत फेब्रुअरी दोस्रो साता हरियाणाको रोहतकमा एक नेपाली युवतीमाथि जघन्य बलात्कारसहित हत्या गर्ने ७ जना अभियुक्तलाई राज्यको न्यायालयले मृत्युदण्डको सजाय सुनाएको छ । मानसिक रोगको उपचारका लागि बर्दिया राजापुरबाट रोहतकमा रहेका आफन्तकहाँ आएकी २८ वर्षीया सुनार युवतीलाई स्थानीय भारतीय र नेपाली कामदारले नजिकैको जंगलमा लगेर जघन्य बलात्कार गरेका थिए । बलात्कारपछि उनको यौनांगमा ढुंगा, फलामका टुक्रा हालेर यातनापूर्ण हत्या गरिएको समाचार आएपछि प्रहरीले…विस्तृत समाचार »

मोर्चा ओल्लो घाट न पल्लो तिर, भारतले समेत साथ छाड्यो

६ मंसिर, काठमाडौं । पटक पटकको प्रयासपछि पनि मधेशी मोर्चालाई सहमतिमा ल्याउन नसकेको नेपाल सरकार त हैरान छ नै भारत पनि अब हैरान परेको छ । भारतले दिएको सहमतिको चार बँुदा समेत नमानेपछि मोर्चालाई भारतले साथ नदिने भएको छ । भारतीय राजदुत रन्जित रेले सधै साथ दिन नसक्ने भन्दै धम्काएपछि मोर्चा ओल्लो घाट र पल्लो तिर भएको छ । चार  महिनादेखिको आन्दोलनले जनजीवन कष्टकर भएको…विस्तृत समाचार »

अख्तियारले माग्यो वन्तसँग १० करोड धरौटी

६, पुस काठमाडौैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शस्त्र प्रहरी बलका निलम्बित महानिरिक्षक कोषराज वन्तसँग १० करोड धरौटी माग गरेको छ ।  बयानका लागि बोलाइएका वन्तसँग अख्तियारले १० करोड धरौटी मागेपछि पैसा खोज्न भन्दै उनि निस्किएका थिए । सोमबार बयान नसकिने भएपछि अख्तियारले १० करोड धरौटी मागेको थियो ।   ढुवानी अनियमिततामा संलग्न भेटिएपछि अख्तियारको पत्रका आधारमा चार दिनअघि सरकारले शसस्त्र प्रहरीका महानिरिक्षक बन्तलाई निलम्बन…विस्तृत समाचार »

राज्यले नाकाबन्दी गरेका आफ्नै देशका गाउँहरु

सुदिप रेग्मी   अहिले नेपाललाई भारतले नाकाबन्दी गरेको छ । त्यसैले यहाँ इन्धन छैन । यातायात असहज छ । त्यसैले काठमाडौँ लगाएतका प्रमुख शहरमा बस्ने मानिसहरुले यसको विरोध जनाएका छन् । तर यहाँ यस्ता गाउँ वस्तीहरु छन् जसलाई सयौँ वर्षदेखि राज्यले नाकाबन्दी गरेको छ । राज्यले नाकाबन्दी गरेका ती गाउँमा बस्ने मानिसहरुले अहिले पनि १ किलो नुन पाउन सात दिन समय खर्च गर्नुपर्छ । राज्यले…विस्तृत समाचार »

रौतहटमा तनाव,३ वटा प्रहरी कार्यालयमा आक्रमण

६ पुस, गौर । रौतहटका बिभिन्न स्थानमा मधेसी मोर्चाका कार्यकर्ताहरुले विरोध प्रदर्शन र आक्रमण गरेका छन् । आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै मोर्चाका कार्यकर्ताहरुले इलाका प्रहरी कार्यालय गंगापिप्रा, कटहरिया र बंकुलमा आक्रमण गरेका हुन् ।  रौतहटको बीपी चोकमा प्रहरीको गोली लागेर एक विद्यार्थीको हिजोमृत्यु भएको थियो । घटनापछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको थियो । विहान ६ बजेदेखि १० बजेसम्म कर्फ्यू हटेलगत्तै मोर्चाका कार्यकर्ताहरुले ठाउँ(ठाउँमा प्रदर्शन…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

अन्तर्राष्ट्रिय

न्यूजिल्याण्डको ओक्ल्याण्डमा कोरोना शुन्य भएको १०२ दिनपछि फेरि संक्रमण

२८ साउन, काठमाडौं । न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको छ। १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बेरुत विस्फोट : ढल्यो लेबनान सरकार

२७ साउन, काठमाडौं । लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। गत मंगलबार राजधानी बेरुतमा भएको विस्फोटलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। उनले हिजो साँझ त्यहाँको राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना

२६ साउन, काठमाडौँ ।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । मुखर्जीले सामाजिक सञ्जाल ट्वीटमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न सुझाएका छन्। भारतमा एकैदिन एक हजार बढी मानिसको कोरोनाबाट मृत्यु भएको छ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top