व्यानर

पार्टी एकताका लागि उपेन्द्र–बाबुरामले बनाए उच्चस्तरीय वार्ता समिति, निर्वाचनअघि नै एकता

८,वैशाख,काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकता गर्नका लागि तीन सदस्यीय वार्ता टोली गठन भएको छ । यादव र भट्टराईद्वारा शुक्रबार बिहान जारी संयुक्त विज्ञप्तिअनुसार एकताको प्रयोजनार्थ दुबै पार्टीका शीर्ष नेता सहभागी तीन सदस्यीय वार्ता समित गठन गरिएको हो । वार्ता समितिमा उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राई रहेका छन् । ‘पार्टीले…विस्तृत समाचार »

डिआइजी सिलवालका सवै षड्यन्त्रको पर्दाफास : आरोप प्रमाणित भए डिआइजीमै वर्खास्त गरिने

८ वैशाख,काठमाडौं  । सर्वोच्च अदालतमा विचाराधीन प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दामा पेश गरिएको एउटा सरकारी कागजातको लिकेजबारे मन्त्रिपरिषद्ले छानबिनका लागि प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको छ । डीआइजी नवराज सिलवालले प्रहरी महानिरीक्षकको पदमा आफ्नो दाबीका रुपमा प्रस्तुत गरेको गोप्य कार्यसम्पादन मूल्यांकन फारम कसरी उनको हात पर्‍यो, त्यसबारे छानबिन गर्न मन्त्रिपरिषद्ले आदेश दिएको हो । आजको अन्नपूर्ण पोस्टमा खबर छ– ‘अति गोप्य र बाहिर ल्याउन नमिल्ने सरकारी…विस्तृत समाचार »

विप्लवको डरलाग्दो अभ्यास : युद्धको अन्तीम तयारीका लागि हतियारसहित जंगलमा गोप्य तालिम

७,वैशाख,काठमाडौं । मुलुक स्थानीय निकायको चुनावमा होमिएका बेला सरकार विरुद्ध आक्रामक  अभिव्यक्ति दिने कम्युनिष्ट पार्टी विप्लव समूहले चुनाव भाँड्न डरलाग्दो अभ्यास गरिरहेको खुलासा भएको छ । ‘दलाल संसदीय व्यवस्थाको चुनाव खारेजी गरौंः जनसत्ता सुदृढ र विस्तार गर्दै अघि बढौं’ भन्ने नारा बोकेका कार्यकर्ता चुनाव प्रतिरोधी सैन्य तालिममा सक्रिय छन् । उनीहरु सैन्य तालिममा पछिल्लो ६ महिनादेखि सक्रिय रहेका छन् ।  स्रोतका अनुसार जनयुद्धताका तत्कालीन माओवादीले…विस्तृत समाचार »

​संसारिक माया र समाजबाट टाढिएको एक परिवार,जंगलमा भालु मारेर खान्छ तर समाज रूचाउँदैन (फोटो फिचर)

अमेरिकाको अलास्काबाट करिब २५० माइल (४०० किलो मिटर) टाढा रहेको नोउटना नदी छ । जंगलको बिचमा रहेको सो क्षेत्रमा जाने आँट जो कोहिको हुँदैन । दुनियाले जाने आँट नगर्ने त्यस ठाउँमा एउटा एच्ले थरको परिवार बस्दै आएको छ । त्यस स्थानबाट नजिक भनेको करिब १०० माइल टाढा रहेको रूबी शहर हो । उनीहरू बस्ने त्यो विकट र अनकन्टार क्षेत्रमा पछिल्लो १८ बर्षमा केही औँलामा गन्न…विस्तृत समाचार »

बैंककबाट केपी ओली रहस्यमयी रुपमा एक्कासी दिल्लीमा, कसले बोलायो ओलीलाई ?

७,वैशाख,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली एक्कासी बैंककबाट दिल्ली प्रस्थान गरेका छन् । उनी बैंककबाट सिधै नेपाल आउने कार्यक्रम थियो ।   झण्डै दुई साता लामो उपचार बसाईपछि ओली आज स्वदेश फर्किँदैछन् । ओली एकाएक दिल्ली किन गए भन्ने खुलाइएको छैन् । निर्वाचनको बेला ओलीको आकस्मीक दिल्ली यात्रालाई अर्थपुर्ण रुपमा हेरिएको छ । हाल राष्ट्रपति विद्यादेवी भण्डारी…विस्तृत समाचार »

कुलमान घिसिङको स्पष्टिकरण : ‘म माओवादीबाट मेयर लड्ने कुरा निराधार हल्ला मात्र’

७ बैशाख, काठमाडौं । नेपाल विधुत्त प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले आफू स्थानीय निकायको निर्वाचनमा उम्मेदवार नहुने स्पष्ट पारेका छन् । नेकपा माओवादी केन्द्रले काठमाडौंको मेयरमा उठाउने चर्चा चुलिएका बेला घिसिङले आफू मेयरको लागि उम्मेदवार नहुने स्पष्ट पारेका हुन् । फेसबुकमा स्टाटस लेख्दै कुलमानले आफूलाई अहिले मेयरको भन्दा ऊर्जा क्षेत्रको जिम्मेवारी ठूलो हुने बताएका छन् । उनले लेखेका छन्–‘मेरो लागि मेयरको जिम्मेवारीभन्दा ऊर्जा क्षेत्रको जिम्मेवारी ठूलो…विस्तृत समाचार »

पाँच मधेसी दलबीच आज एकता हुँदै , मधेस शब्द हटाउँदै राष्ट्रिय जनता पार्टी घोषणा

७ वैशाख,काठमाडौं । स्थानीय निकायको निर्वाचनअघि नै मधेसी मोर्चाका सहभागि पाँच दलबीच एकता हुने भएको छ । तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी र फोरम गणतान्त्रिकबीच एकता हुने बताइएको छ । मोर्चाका एक उच्च नेताका अनुसार बुधबार भएको वार्तामा पार्टीको नाम र नेतृत्वबारे लगभग सहमति भएको भएको छ । अबको केहि दिनभित्रै घोषणा हुने बताएका छन् ।…विस्तृत समाचार »

डिआईजी सिलवालसँग प्रधानमन्त्री नै सशंकित,सिलवालबारे छानविन अघि बढाउन निर्देशन

७,वैशाख,काठमाडौं । नेपाल प्रहरीका डिआईजी एवम् केन्द्रिय अनुसन्धान व्युरो (सिआईवी) प्रमुख नवराज सिलवालले आईजीपी बन्नका लागि सर्वोच्च अदालतमा पेश गरेको कार्य सम्पादन मूल्यांकन र सरकारले पेश गरेको कार्य सम्पादन मूल्यांकन फरक–फरक देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत सशंकित बनेका छन् । त्यो भन्दा पनि सिलवालका गोप्य गतिविधि र सर्वोच्चमा उनको प्रभाव देखेर प्रचण्ड त्रसित बनेको माओवादी केन्द्रमा चर्चाको विषय बनेको छ । प्रहरी प्रधान कार्यालय,…विस्तृत समाचार »

चर्चित लाउडा काण्डमा तारणीदत्त चटौतले सफाई पाउने, अन्य विषयमा न्यायाधीशको मत बाझियो

७,वैशाख,काठमाडौं । लाउडा जहाज भाडामा ल्याउँदा ३८ करोड ९७ लाख ६७ हजार ३१ रुपैयाँ बराबर भ्रष्टाचार भएको दाबीसहित पूर्वमन्त्री तारिणीदत्त चटौत, वायु सेवा निगमका सञ्चालकलगायत १० जनाविरुद्ध दायर सोह्र वर्ष पुरानो मुद्दाको निर्णयमा सर्वोच्च अदालतका दुई न्यायाधीशबीच राय बाझिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामूहिक रूपमा भ्रष्टाचार भएको आरोपसहित मुद्दा दायर गरेका यी प्रतिवादीमध्ये दुईजनालाई सफाइ दिने वा भ्रष्टाचार ठहर गर्ने भन्ने विषयमा न्यायाधीशको राय…विस्तृत समाचार »

​स्थानीय निकायको निर्वाचनमा १० हजार ६४० मतदान स्थल हुने

६ वैशाख, काठमाडौं । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा देशभर गरी १० हजार ६४० मतदान स्थल हुने भएका छन् । निर्वाचन आयोगको बुधबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रहरुलाई अन्तिम रुप दिएको हो । आयोगका अनुसार मतदान केन्द्र भने १८ हजार ५ सय ७२ निर्धारण गरिएको छ । एक मतदान स्थानमा एक भन्दा बढी केन्द्र पनि हुन्छन् । आयोगको कार्यतालिका अनुसार चैत…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

चीनमा फर्कियो कोरोना, शुलानमा संक्रमित बढेपछि लकडाउन

२९ वैशाख, काठमाडौं । चीनको शुलान शहरमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै  लकडाउन लागू गरिएको छ । सरकारी मिडियाका अनुसार अघिल्लो दिन यहाँ ११ जना संक्रमित भेटिएका थिए । यी सबै कपडा धुने एक महिलाको सम्पर्कमा आएपछि संक्रमित भएका हुन् । ४५ वर्षीया महिलाबाट यो संक्रमण उनका श्रीमान्, बहिनी र परिवार अन्य सदस्यबीच फैलियो । महिलाको ट्राभल हिस्ट्री पनि छैन ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top