व्यानर

​परमाणु परीक्षण कहिले नरोक्ने उत्तर कोरियाको चेतावनी

१४ बैशाख, काठमाडौँ । उत्तर कोरियाको एक सरकारी अीधकारी सोक चोन वाँन ले एक दुलर्भ साक्षात्कारमा जबसम्म अमेरिकाले आफुलाई “आक्रमणको प्ररित”को रुपमा देख्छ तबसम्म “कहिले नरोक्ने” र आफ्नो देशले परमाणु परीक्षण गर्ने वादा समेत गरे । बुधाबार सीएनएनसगँ बोल्दै वाँनले, आफ्नो देशले अनुमानित छैटौँ लामो परमाणु परीक्षण गर्ने बताए । साथै यो कुनै बहिरी घटनाबाट प्रभावित नभएको बताए । परमाणु परीक्षण आफुले आफ्नो देशको परमाणु…विस्तृत समाचार »

स्थानीय चुनाव र संविधान संशोधनबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बोलाए सर्वदलीय बैठक

१४ बैशाख, काठमाडौं । स्थानीय चुनाव र संविधान संशोधनबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक आह्वान गरेका छन् । शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरुको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । यसैबीच प्रधानमन्त्री प्रचण्डले बिहीबार संघीय गठबन्धनका नेताहरुसँग बालुवाटारमा छलफल गरेका छन् । बैठकमा संसद सञ्चालन र संविधान संशोधन विधेयकका बारेमा छलफल भएको थियो । बैठकमा संविधान संशोधन विधेयकलाई…विस्तृत समाचार »

​प्रधानमन्त्री र राजपा बिचको बैठक सकियो, विधान संशोधन विद्येयकलाई द्रुत मार्गबाट पारित गर्ने

१४ बैशाख, काठमाडौं । संघीय गठबन्धनका नेताहरुसँगको बैठक बालुवाटारमा सम्पन्न भएको छ । संसद सञ्चालन र संविधान संशोधन विद्येयकका बारेमा छलफल गर्न प्रधानमन्त्रीले गठबन्धनका नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए । बिहीबार बिहान बालुवाटारमा भएको छलफलमा संविधान संशोधन विद्येयकलाई द्रुत मार्गबाट पारित गर्ने विषयमा कुराकानी भएको थियो । बैठकले बिहीबार अनौपचारिक छलफल गरेर शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको बैठक बोलाउने निर्णय गरेको छ…विस्तृत समाचार »

राष्ट्रको समष्टिगत विकासमा बुद्धिजीविको भूमिका

     डा.खोमराज खरेल (बुद्धिजीवि  जुनसुकै वर्ग समुदाय, जात, धर्म, भाषा, भूगोल तथा लिङ्गको भएतापनि बुद्धिजीवि देशको ज्ञान र बुद्धिको भण्डार हुन् । बुद्धिजीविको चिन्तन र विचार देश, जनता र विभिन्न वर्गसमुदायको भलाइसँग सम्बन्धीत हुनु पर्दछ ।अर्थात् बुद्धिजीविलाई देशको साझा सम्पत्तिको रुपमा लिइनु पर्दछ । तर नेपालमा बुद्धिजीविलाई कुनै राजनैतिक दलको झण्डामुनि राखेर व्यवहार गरिन्छ र उनीहरूको आचरणले सोहीकुरा अंकित गर्दछ ।अबको चुनौति भनेको बुद्धिजीविले…विस्तृत समाचार »

राष्ट्रको समष्टिगत विकासमा बुद्धिजीविको भूमिका

     डा.खोमराज खरेल (बुद्धिजीवि  जुनसुकै वर्ग समुदाय, जात, धर्म, भाषा, भूगोल तथा लिङ्गको भएतापनि बुद्धिजीवि देशको ज्ञान र बुद्धिको भण्डार हुन् । बुद्धिजीविको चिन्तन र विचार देश, जनता र विभिन्न वर्गसमुदायको भलाइसँग सम्बन्धीत हुनु पर्दछ ।अर्थात् बुद्धिजीविलाई देशको साझा सम्पत्तिको रुपमा लिइनु पर्दछ । तर नेपालमा बुद्धिजीविलाई कुनै राजनैतिक दलको झण्डामुनि राखेर व्यवहार गरिन्छ र उनीहरूको आचरणले सोहीकुरा अंकित गर्दछ ।अबको चुनौति भनेको बुद्धिजीविले…विस्तृत समाचार »

​प्रधानमन्त्री र राजपाका शीर्ष नेताबिच बालुवाटारमा छलफल हुँदै

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय जनता पार्टीका शीर्ष नेतासँग छलफल गरिरहेका छन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलिरहेको बैठकमा राजपाको अध्यक्ष मण्डलका महन्थ ठाकुर, शरतसिंह भण्डारी, राजेन्द्र महतो, महेन्द्रराय यादव, अनिल झा लगायत नेता सहभागी छन । सरकारले मधेसी मोर्चासँगको सहमति तोडेर स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता लिएपछि आन्दोलनमै फर्किने राजपाका नेताहरुको चेतावनीपछि प्रधानमन्त्री दाहालले नेताहरुसँग छलफल गरेका हुन । बैठकमा उपेन्द्र…विस्तृत समाचार »

जब हातमा पथ्थर बोकेर कश्मीरका युवतीहरु प्रहरीमाथी प्रहार गर्न थाले..... (फोटोफिचर)

वैशाख । पाकिस्तानको कश्मीरमा झडपका क्रममा यसअघि धेरै जसो युवाहरु मात्रै देखिन्थे । तर, गत सोमबार हप्ताभरी बन्द रहेका विद्यालय र कलेज खुल्दा त्यहाँको सडकमा हालसम्मकै पृथक दृश्य देखिए । सडकमा चुपचाप हिँडने युवतीहरु हातमा ढुंगामुढा लिएर निस्किए । उनीहरुले एकएक प्रहरीमाथि ढुंगा मुढा गर्न थाले । कश्मिरमा दिन यता सुरक्षा बलसँगका झडपहरुमा युवाभन्दा धेरै युवती देखिन थालेका हुन् । पुलवामा डिग्री कलेजमा प्रहरीले गरेको…विस्तृत समाचार »

आर्इजीपी नियुक्ति विवादः नवराज सिलवालले सर्वोच्चमा झुठो विवरण पेश गरेको प्रतिवेदनको ठहर

१४,वैशाख,काठमाडौं ।  आईजीपीका लागि योग्यताक्रम सिफारिस गर्न गठित समितिले सर्वोच्च अदालतमा पेस गर्न तयार पारेको प्रतिवेदन बुधबार मन्त्रिपरिषद्मा बुझाएको छ । कार्यसम्पादन मूल्यांकन (कासमू) सहितको प्रतिवेदन आईजीपी विवादमा वैशाख १९ गते हुने सुनुवाइका लागि सर्वोच्चमा पेस गरिनेछ । आईजीपीका प्रतिस्पर्धी प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालले सरकारविरुद्ध दायर गरेको रिटमा सर्वोच्चको बृहत् पूर्ण इजलासबाट भएको आदेश ध्यानमा राखी प्रतिवेदन तयार पारिएको हो । आजको अन्नपूर्ण…विस्तृत समाचार »

​सरकार-एमालेबिच सहमतिपछि संसद सुरु, प्रचण्डले धोका दिएको भन्दै मोर्चाले आन्दोलन चर्काउने

१३ वैशाख काठमाडौ । मधेसी मोर्चाले सरकारले आफुहरुसँग भएको सहमति लथ्याएको भन्दै आन्दोलनमा जाने चेतावनी दिएको छ । सरकार र प्रमुख प्रतिपक्षी एमालेबीच स्थानीय तहको संख्या तत्काल नथप्ने भनी भएको सहमतिको विरोध गर्दै फेरि आन्दोलनमा जाने चेतावनी दिएको हो।  सत्ताघटक र एमालेबीच भएको सहमतिपछि अवरुद्ध संसद बुधबार साँझदेखि खुले पनि त्यही कारण मधेसी दल असन्तुष्ट भएका हुन् ।  राजपा नेता राजेन्द्र महतोले सरकारले भद्र सहमति…विस्तृत समाचार »

​सरकार- मधेसी मोर्चाको सहमति तुहियो, एकाएक किन पछि हटे प्रचण्ड ?

१३ बैशाख, काठमाडौं । मधेसी मोर्चासँग स्थानीय निकायको संख्या थप गर्ने सहमति गरेका प्रचण्ड एक कदम पछि हटेका छन् । उनले स्थानीय तह पुनरावलोकनका लागि ११ जिल्लामा गरिएको परिपत्र फिर्ता लिएका छन् । यो सँगै संसद अवरुद्ध गर्दै आएका एमालेले संसद सुचारु हुन दिएको छ भने मधेसी मोर्चा प्रचण्डले धोका दिएको भन्दै  रुष्ट बनेको छ । अहिले संसद बैठक जारी छ ।  सरकारले दुई नम्बर…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

डब्ल्यूएचओसँग सबै किसिमका सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । 

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top