व्यानर

तस्वीरमा कैद विश्वभरका ३१ अतुल्य चराहरु

प्राकृतिको अतुल्य वर्णन गरिसाध्य छैन । प्रकृति छ र त पृथ्वीमा जीवन सम्भव छ । खोजकर्ताहरु प्रकृतिका यस्तै रहस्यहरु खोज्दै जीवन बिताएका छन् । सुन्दर प्राकृतिक दृश्यावलोकनका लागि नेशनल जियोग्राफिक च्यानलका विख्यात फोटोग्राफरहरु आफैलाई अप्ठ्यारोमा पार्दै भए पनि सुन्दर दृश्य र फोटो सुट गर्न खप्पिस छन् । जनावर र पन्छीहरुको यस्तो अभूतपूर्व दृश्यावलोकनले तपाईं हामी दर्शकलाई समेत अलौकिक संसारमा पु-याइदिन्छ । नेशनल जियोग्राफिक च्यानलका सम्पादकहरुले…विस्तृत समाचार »

संविधान संशोधन प्रस्ताव एमालेबाट अस्वीकार, बालुवाटार बैठक निस्कर्षबिहीन

२७ असार, काठमाडौं । संविधान संशोधनको विषयमा छलफल गर्न बसेको प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक निस्कर्षबिहीन भएको छ । सरकारले संविधान संशोधनमा सघाउन राखेको प्रस्तावलाई एमालेले अस्वीकार गरेपछि बैठक निस्कर्षबिहीन भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारले व्यवस्थापिका–संसद्मा पेश गरेको संविधान संशोधन विधेयकमा सहमति खोज्न छलफल भएको थियो । राष्ट्रिय जनता पार्टी राजपालाई २ नं. प्रदेशमा बाँकी रहेको निर्वाचनमा सहभागी गराउन र…विस्तृत समाचार »

संविधान संशोधनको चक्कर, वालुवाटारमा तीन दलका शिर्ष नेता छलफलमा

२७ असार, काठमाडौं । संविधान संशोधनको विषयमा छलफल प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक बसिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारले व्यवस्थापिका–संसद्मा पेश गरेको संविधान संशोधन विधेयकमा सहमति खोज्न छलफल भएको छ । दोस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएपछि प्रमुख तीन दलका शिर्ष नेताहरु संविधान संशोधनका विषयमा छलफलमा केन्द्रित भएका हुन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल…विस्तृत समाचार »

कर्मचारीहरू गाडी चढेर आए तर केबलकार चलाएनन्, मनकामना केबलकार बन्द हुँदा सयौँ दर्शनार्थी अलपत्र

२७ असार काठमाडौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा पार्टीको बन्दको प्रभाव खासै नपरेपनि मनकामना केबल कार बन्द हुँदा सयौँ दर्शनार्थीहरू अलपत्र परेका छन् ।  राजधानी लगायतका शरहमा बन्दको कुनै प्रभाव परेको छैन भने राजमार्गमा पनि गाडि गुडेका छन् । तर गोरखाको मनकामना केबलकार बन्द हुँदा सयौँ दशनार्थी अलपत्र परेका हुन् । “ राजमार्गमा गाडी चलेकै छन्, केबल कारका कर्मचारी पनि गाडी चढेरै कार्यालयमा आए…विस्तृत समाचार »

बुटवलको मिलनचोकमा बम विस्फोट, रातको समयमा भएको विस्फोटपछि स्थानीय त्रसित

२६ असार बुटबल । बुटवलमा केही बेर अघि बम विस्फोटन भएको छ । राती ९ बजेर २५ मिनेट जाँदा मिलनचोक नजिकको प्रतिक्षालयमा बिस्फोट भएको प्रहरीले जनाएको छ । बिस्फोटपछि यस क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । प्रहरीका अनुसार बिस्फोटमा कुनै मानविय क्षति भने भएको छैन । बिस्फोट कसले गरायो भन्ने एकिन नभएपनि मंगलबार सवप्लव माओवादीले आह्वान गरेको बन्दलाई लक्षित् गरेर गरिएको हुन सक्ने अनुमान गरिएको…विस्तृत समाचार »

प्रदेश र संघीय संसद् निर्वाचनका लागि मतदाता नामावली संकलन साउन १ देखि

२६ असार, काठमाडौं । निर्वाचन आयोगले साउन १ देखि १५ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता सुरु गर्ने भएको छ । आयोगले प्रदेश र संघीय संसदको निर्वाचनका लागि फोटो सहितको मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो । १५ दिनको समयमा नयाँ मतदाता थपका साथै अध्यावधिक समेत गर्ने निर्णय भएको हो । विगतमा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता मुलुरबाट आफनो मतदान केन्द्रकार्यम गरि दर्ता…विस्तृत समाचार »

चट्याङको मौसम : यसरी बाँचौ र बचाउँ चट्याङबाट, बिजुली चम्केको देख्नुभयो भने तपाई बाँच्नुभयो

न्यूजसेवा  आइतबार भारतको विहारमा चट्याङ लागेर २६ जनाले अनाहकमा ज्यान गुमाए । केही दिन अघि गुल्मीमा चट्याङ लागेर दुई युवाले तत्कालै ज्यान गुमाए । पछिल्लो एक सातामा मात्र मकवानपुर, तेह्रथुम, संखुवासभा लगायतका जिल्लामा ६ जना व्यक्तिले चट्याङका कारण ज्यान गुमाउन पुृगे । भारतमा मात्र होइन नेपालमा पनि चट्याङ लागेर ज्यान गुमाउनेको संख्या ठुलो छ ।  बाढी पहिरोको कारण ज्यान गुमाउनेको संख्या जस्तै छ चट्याङका कारण…विस्तृत समाचार »

भुकम्पले भत्काएका घर, भत्किएको मन, सुस्त गतिको पुनर्निर्माण, २१ सयले मात्र पाए पूर्ण अनुदान

विकासकारी भूकम्प गएको दुई वर्ष नाघिसकेको छ । २०७२ साल बैशाख १२ गतेको भूकम्पले मुलुकमा करिब १० हजारको हाराहारीमा ज्यान गुमाउनुपर्यो । ५० हजारभन्दा बढि मानिस घाइते भए । हजारौं अंगभंग भए । भुकम्पले हजारौं घर भत्कायो । लाखौंलाई उठिबास लगायो । भूकम्पले हजारौं घर भत्कायो, लाखौंको मन भत्कायो । भूकम्पले घर भत्कायो । नागरिकको रक्षा गर्न राज्यले दायित्व सम्झेन । भूकम्पपीडितमाथि राजनीतिक दाईं नार्दा…विस्तृत समाचार »

अझै टुंगिएन भरतपुर प्रकरण, मतपत्र च्यातिएको मुद्धा साउन २ गतेसम्मलाई स-यो

२६ असार, काठमाडौं । भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएपछि पुन मतदान गर्ने कि मतगणना गर्ने भन्ने विवाद लम्बिएको छ ।  विवादको टुंगो लगाउन सर्वोच्च अदालतमा सोमबारको सुनुवाई पनि हुन सकेन । न्यायाधीशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा भरतपुर प्रकरणको सुनुवाईको पेशी तोकिएको थियो । तर, हेर्न नभ्याइने भन्दै साउन २ गतेका लागि सारिएको छ । भरतपुर प्रकरणमा सर्वोच्च अदालतमा सुनुवाई सरेको यो तेस्रो पटक हो…विस्तृत समाचार »

भारतलाई चीनको चेतावनी : '..अन्यथा तेस्रो मुलुक कास्मिर प्रवेश गर्छ'

भारत र चीन बीचको सीमा विवाद नयाँ होइन । सीमा विवादकै कारण सन् १९६२ मा भारत–चीन बीच १९ दिन लामो भीषण युद्ध भएको थियो । त्यस युद्धमा भारतले लज्जास्पद पराजय व्यहोरेको थियो । ५५ वर्ष पछि पनि यि दुई मुलुकबीच स्थायी सीमा रेखाङ्कन भएको छैन । तर, यतिबेला भारत र चीन बीच फेरि सीमा सम्बन्धी टकराव बढ्दै गएको छ । कुटनीतिक माध्यमबाट समस्याको समाधान गर्न…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

प्रचण्डसहित परिवारका सबैको कोरोना रिपोर्ट नेगेटिभ

२२ साउन, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको  कोरोना भाइरस कोभिड १९ परीक्षण रिर्पोट नेगेटिभ आएको छ । प्रचण्ड र  उनका परिवारका सदस्यहरूसहित ५३ जनाको विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा परीक्षण गर्दा ६ जना सुरक्षाकर्मीमा भने संक्रमण देखिएको छ । ६ जना सुरक्षाकर्मी बाहेक सबैको रिर्पोट नेगेटीभ आएको निजी सचिवसमेत रहेकी प्रचण्डकी छोरी गंगा दाहालले जानकारी

प्रचण्डसहित चार नेताले फेरि भने– प्रधानमन्त्रीले पार्टी निर्णय मान्नैपर्छ, यो पदको लडाईं होइन

२१ साउन, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित चार नेताले पार्टीको निर्णय मान्न फेरि पनि ओलीलाई दबाब दिएका छन् । उनीहरुले पार्टीभित्रको अन्तरसंघर्ष, अन्तरविरोध पदको झिनाझम्टी नभएको समेत बताएका छन् । 

प्रधानमन्त्रीले बोलाएको बैठकमा देउवाले दिए यस्ता सुझाव

२०  साउन, काठमाडौँ । 
प्रधानमन्त्री केपीशर्मा ओलीले बालुवाटारमा मंगलबार राखेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  कोरोनाभाइरस महामारीबारे अहिलेसम्म भएका कमीकमजोरी सरकारले समीक्षा गर्नुपर्ने बताएका छन् ।  कोरोना संक्रमित बढेपछि प्रधानमन्त्रीले दलका नेताहरू तथा विज्ञसँग गरेको कुराकानीमा  कांग्रेस सभापति देउवाले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता ढाकछोप नगरी छानविन गरेर कारबाही गर्न माग गरे ।

अन्तर्राष्ट्रिय

श्रीलंकाको संसदीय चुनावमा राजापाक्षे दाजुभाइलाई दुई तिहाइ

एजेन्सी । 
श्रीलंकामा बुधबार भएको आमनिर्वाचनमा सत्तारूढ दलले झन्डै दुई तिहाइ मत पाएको छ।  त्यहाँको निर्वाचन आयोगले शुक्रबार प्रकाशित गरेको अन्तिम मतपरिणाममा राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको श्रीलंका पिपुल्स पार्टी एक्लैले २२५ मध्ये १४५ सिट जितेको छ भने उनीहरूको गठबन्धनमा रहेका दलले थप पाँच सिट जितेका छन्। बुधबारको मतदानमा  ७१ प्रतिशत बढी मतदान भएको जनाइएको छ। राजापाक्षेको पार्टीले 

उहानमा गरिएको एक अध्ययनको डरलाग्दो नतिजा, कोरोना निको भएका ९० प्रतिशतमा फोक्सोको समस्या

एजेन्सी । 
उहानमा हालै गरिएको एक अध्ययनको नतिजा अत्यासलाग्दो छ । उक्त अध्यननले कोरोना निको भएका ९० प्रतिशतमा फोक्सोको समस्या देखिएको छ ।  कोरोना भाइरसबाट  निको भइसकेका १ सय बिरामीमध्ये ९० प्रतिशतमा अझै फोक्सोको समस्या देखिएको छ । निको भएका ५ प्रतिशतमा फेरि पोजेटिभ नतिजा देखिएको छ ।  उहान विश्वविद्यालयको झोङनान अस्पतालले अस्पतालका इन्टेन्सिभ केयर युनिटका निर्देशक पेन्ग झियोङको 

​भारतमा कोरोना भाइरसका कारण ४० हजार बढीले ज्यान गुमाए

२१ साउन, काठमाडौँ । 
भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या  ४० हजार पार भएको छ। भारतमा यो समाचार तयार पर्दा सम्म ४० हजार ७ सय ७२ जनाले ज्यान गुमाएका छन् । भारतमा १९ लाख ६७ हजार ७ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । जसमध्ये १३ लाख २९ हजार २६ जना निको भएका छन् । ५ लाख ९७ हजार ९ सय २ जनाको उपचार भइरहेकोमा ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ । 
भारतमा बुधवार 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top