व्यानर

​सावधान ! छैठौं पटक जैविक विनाशको युगमा प्रवेश गर्दैछ पृथ्वी

ताममान र मौसम अनुकल बन्न नसक्दा डायनोसरको अस्तित्व समाप्त भयो । अस्तित्वका लागि संघर्ष गर्न नसक्दा पटकपटक विभिन्न प्राणीहरु विलुप्त भैसकेका छन् । एक प्रजातिको अन्त्य र अर्को प्रजातिको उदय भैरहेको छ पृथ्वीमा । तर, प्राणिजगतको सबैभन्दा उन्नत विचार भएको मानव जातिको अति अतिक्रमणका कारण सिंगो पृथ्वी नै संकटमा पर्दै गएको वैज्ञानिकहरुले चेतावनी दिँदै आएका छन् । मानवीय अतिक्रमका कारण बढ्दै गएको ‘क्लाइमेट चेन्ज’ले भोलिको…विस्तृत समाचार »

मेयर राणाको पहिलो योजना : ‘नेपालगन्जको ढल सफा गर्ने, खाल्डाखुल्डी पुर्ने’

बाँके । स्थानीय तह दोस्रो चरणको निर्वाचन सम्पन्न भैसकेको छ । पहिलो चरणमा निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो काम गर्न सुरु गरिसकेका छन् । संघीय स्वरुपको संविधानअनुसार यसपाला जनप्रतिनिधिहरुलाई कैयौं धेरै अधिकार प्रत्यायोजन गरिएको छ । यसैकारण, निर्वाचनताका पार्टीहरुले सिंहदरबारको अधिकार  गाउँगाउँमा भन्दै चुनावी मार्केटिङ पनि गरेका थिए । विजयी जनप्रतिनिधिहरुले आफ्नो स्थानीय तहलाई समृद्धि बनाउने भनेर निर्वाचन अघि गरेको वाचालाई पुरा गर्न कसरी गर्न सकिन्छ भनेर…विस्तृत समाचार »

४५ जना नेपाली कतारमा अलपत्र, आफ्नै कम्पनी भन्दै ७० लाख उठाएर चितवनका रविन्द्र अधिकारी फरार

पूर्णिमा न्यौपाने, दोहा । रोजगारीको सिलसिलामा कतार पुगेका ४५ जना नेपाली अलपत्र परेका छन् । राजधानीस्थित  बसुन्धारामा रहेको म्यानपावर राप्ती प्लस मेनपावरले लाखौँ रूपैयाँ उठाएर कतारमा रहेका नेपालीलाई अलपत्र पारेको हो ।   मेनपावरले ९५ हजारदेखि २ लाख ७० हजारसम्म ठठाएर विदेश उडाए पनि उनीहरु काम नपाएर अलपत्र परेका हुन् । चितवन गीतानगर घर भएका सञ्चालक रविन्द्र अधिकारीले ४५ जना युवालाई ठगेर भागेको पीडितहरूको भनाइ…विस्तृत समाचार »

भ्यू टावरको ठेक्का रद्द गर्दै काठमाडौं महानगर सम्झौता अनुसार काम नभएको आरोप

२८ असार काठमाडौं । सम्झौता भएको एक वर्ष बितिसक्दासम्म काम अघि नबढाएको भन्दै काठमाडौँ महानगरपालिकाले काठमाडौँ भ्यू टावर निर्माता कम्पनीसँगको बोलपत्र रद्द गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले काठमाडौँ भ्यू टावर निर्माता कम्पनी जलेश्वर विकोई स्वच्छन्दले सम्झौता भएको एकवर्ष पूरा भइसक्दा पनि लक्ष्य अनुसारको प्रगति नगरेको र के भइरहेको छ भनी प्रगति विवरणसमेत नदेखाएपछि ठेक्का रद्द गर्न लागिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । दुई…विस्तृत समाचार »

के तपाई पनि आफ्नो कम्प्युटर रिफ्रेस गरिरहनु हुन्छ, कतै तपाई पनि भ्रममा त हुनुहुन्न ?

तपाई हामी पनि डेस्कटप वा ल्यापटप कम्प्युटर चलाइरहँदा माउसलाई राइट क्लिक गरेर रिफ्रेस गरिरहन्छौ । यो तपाई हाम्रो बानी नै नसिकेको छ । यसबाट हाम्रो कम्प्युटर वा ल्यापटप रिफ्रेस हुन्छ भन्ने विश्वास हामीलाई छ । कतिपय मानिस त यो काम लगातार गरिरहन्छन् । तर, के तपाईले सोच्नु भएको छ ? रिफ्रेस गर्दाको असर चाहिँ कस्तो हुन्छ ? १० मध्ये ९ विन्डो प्रयोगकर्ता जमेरै रिफ्रेस गरिरहन्छन्…विस्तृत समाचार »

अमेरिका–उत्तर कोरिया तनाव, कति छ कोरियाको क्षमता, विश्वमा को कति शक्तिशाली ?

वर्षौदेखि अन्तर्राष्ट्रिय समुदाय उत्तर कोरियाको सैन्य शक्तिलाई कम आँक्दै आएको छ । आईसीबीएम परीक्षण गरेर उत्तर कोरियाले आफू पनि शक्तिसम्पन्न राष्ट्रभन्दा कम नभएको संकेत भने दिइसकेको छ । अमेरिकाले पनि स्वीकार गरेको छ कि उत्तर कोरियाले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल अर्थात आईसीबीएमको परीक्षण गरेको छ। आईसीबीएमको परीक्षण उत्तर कोरियाका लागि ठुलो सफलता हो । यसको अर्थ यो पनि हो कि यो क्षेत्रमा अमेरिककाका सहयोगीसँग उत्तर कोरियाको…विस्तृत समाचार »

निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठन हुन्छ : गृहमन्त्री शर्मा

२७असार , काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले सरकारले तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठनगर्ने  बताएका छन् ।  सार्कस्तरिय गृहमन्त्रीहरुको सम्मेलनमा भागलिन श्रीलंका जानुपूर्व मंगलवार त्रिभुवन विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री शर्माले सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोगको गठनको पहल गरिरहेको जानकारी दिए । प्रधानमन्त्री देउवा आयोग गठनका लागि सवै राजनीतिक दलहरुसँग परामर्शमा रहेको पनि गृहमन्त्री शर्माले बताए । सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा बन्ने ५ सदस्यीय आयोगले…विस्तृत समाचार »

​गाडी खरिद प्रकरणमा ओलीले मुख खोले : राष्ट्रपतिलाई विवादमा नल्याउन चेतावनी

२७ असार काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गाडी खरिद प्रकरणमा राष्ट्रपतिलाई विवादमा नल्याउन चेतावनी दिएका छन् । उनले राष्ट्रपतिले १६ करोड माग गरेको भनेर स्याल हुँइया मच्याइएको आरोप समेत लगाएका छन् ।  अध्यक्ष ओलीले गाडी खरिद गर्ने कुरा राष्ट्रपतिलाई मतलव नै नभएको विषय भएको पनि स्पष्ट पारे । उनले राष्ट्रपतिलाई गाडी उपलब्ध गराउने काम सरकारको भएको भन्दै सरोकारनै नभएको विषयमा राष्ट्रपतिलाई विवादमा…विस्तृत समाचार »

नहुने भयो संविधान संशोधन, सरकार मन्त्रिपरिषद् विस्तारको तयारीमा, राजपासँग निर्णायक वार्ता

२७ असार, काठमाडौं । सरकारले संविधान संशोधन विधेयकलाई तत्काल निर्णयार्थ मतदानमा नलैजाने भएको छ । संविधान संशोधनको पक्षमा राप्रपा विभाजित हुने संकेत पाएपछि दुई तिहाई मत नपुग्ने निष्कर्षका साथ सरकारले विधेयक तत्कालका लागि स्थगित गर्ने भएको हो ।   संशोधन विधेयक तत्काल अघि नबढ्ने भएपछि मंगलबारबाटै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको  गृहकार्य अघि बढाएका छन् । तत्काल मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागबण्डा टुग्याउन कांग्रेस र…विस्तृत समाचार »

भीभीआईपी सान ! राष्ट्रपतिको तलव डेढ लाख विदेश भ्रमणसम्मको खर्च राज्य कोषबाट

यतिबेला राष्ट्र प्रमुखले सवारी साधन माग गरेको विषय हट केक बनेको छ । संसद्देखि सडकसम्म राष्ट्रपति विद्यादेवी भण्डारीले १६ करोडको गाडी माग गरेको विषयले झनै सामाजिक सञ्जालमा प्रमुख प्राथमिकता पाएको छ । सरकार प्रमुख प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबारको संसद् बैठकमै जवाफ दिनु प-यो राष्ट्रपतिलाई १६ करोडको गाडी दिने निर्णय नभएको भनेर । सोमबार मात्रै अर्को यौटा समाचार भाइरल भयो, दक्षिण अमेरिकी मुलुक उरुग्वेका राष्ट्रपति जोस…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

अन्तर्राष्ट्रिय

न्यूजिल्याण्डको ओक्ल्याण्डमा कोरोना शुन्य भएको १०२ दिनपछि फेरि संक्रमण

२८ साउन, काठमाडौं । न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको छ। १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बेरुत विस्फोट : ढल्यो लेबनान सरकार

२७ साउन, काठमाडौं । लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। गत मंगलबार राजधानी बेरुतमा भएको विस्फोटलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। उनले हिजो साँझ त्यहाँको राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना

२६ साउन, काठमाडौँ ।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । मुखर्जीले सामाजिक सञ्जाल ट्वीटमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न सुझाएका छन्। भारतमा एकैदिन एक हजार बढी मानिसको कोरोनाबाट मृत्यु भएको छ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top