क्या अचम्म !

शंकरले लगाएको सुनको मास्कको मूल्य तीन लाख

एजेन्सी ।  भारतको पुणेका एक व्यक्तिले सुनको मास्क बनाएर लगाउन थालेका छन् । विश्वमा कोरोनाका कारण सबैले कपडा वा सर्जिकल मास्क लगाइरहेका बेला उनले भने सुनको मास्क लगाएका छन् ।  पुणेमा बस्ने शंकर कुराडेले करिब ३ लाख रुपैयाँ खर्चेर सुनको मास्क बनाएका हुन् । यसअघि भारतकै महाराष्ट्रस्थित कोल्हापुरको एक व्यक्तिले चाँदीको मास्क बनाएर लगाएको समाचार बाहिर आएको थियो । शंकरले चाँदीको मास्क बनाएको समाचार सुनेपछि…विस्तृत समाचार »

लकडाउनमा भोकै भारतीय सडकमा मरेको कुकुर खाँदैछन् ! (भिडिओसहित)

९ जेठ, काठमाडौं । भारतीय नागरिक प्रद्युम्न सिंह नरुका राजस्थान राजमार्गमा गाडी लिएर जाँदै थिए। आफ्नो कारबाट उनले क्यामेरा सडकतिर झुकाए। जहाँ उनले एक दृश्य देखे। एक जना मानिस मरेको कुकुर खाइरहेका थिए।  यस घटनाबाट उनी निकै भावविह्वल भए। कोरोना भाइरसका कारण उब्जिएको भोकमरीले भारतलाई कसरी तहसनहस पार्दै छ भन्ने देखाउन उनले यो दृश्यलाई सामाजिक सञ्जालमा राखे ।  ​उनले त्यसमा भनेका छन्, ‘मानिस सडकमा कुकुरको…विस्तृत समाचार »

तीन वर्षअघि छोरासँग सम्बन्धविच्छेद भइसकेकी बुहारीलाई फकाउन सासुद्वारा धर्ना

२९ वैशाख, काठमाडौं । कोरोनाले संसारभरी अहिलेसम्म थाहा छैन कतिको घर उजाडेको छ तर भारतको भोपालमा यसका कारण एउटा टुटिसकेको सम्बन्ध पुनः जोडिएको छ । भारतीय मिडिया दैनिक भास्करमा प्रकाशित एक समाचार अनुसार तीन वर्षअघि सम्बन्धविच्छेद लिइसकेका श्रीमान्–श्रीमतीबीच पुरानो गठबन्धन जागृत भएको छ । र यसको पहल सासुले गरेकी छिन् ।  सासुले बुहारीलाई कोरोनाका कारण केही हुनुअघि नै छोरालाई सम्हाल्न आग्रह गरेकी छिन् । बुहारी…विस्तृत समाचार »

मान्छेहरु कोरोनासँग नडराएपछि खटाइयो ‘भूत’ स्वयंसेवक

२ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोक्न विश्वका धेरै मुलुकले लकडाउन गरेका छन् । तर लामो समयसम्म लकडाउन पालना गराउन सजिलो छैन ।इन्डोनेसियाको केपुह गाउँमा भने लकडाउन पालना गराउन अनौठो जुक्ति निकालेको छ । पछिल्लो केही समययता जुनेली रातमा सेता ‘भूत’हरु सडकमा देखिन थालेको द साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।  जाभा टापुमा अन्धविश्वास मान्ने मानिसरुलाई घरमा नै राख्न स्वयंसेवकहरुलाई ‘भूत’को…विस्तृत समाचार »

कोरोनाको त्रासमा पनि रोकिएन विवाह, भिडियो कलबाट लगनगाँठो कसियो

१२ चैत, काठमाडौं । कोरोना भाइरस तीव्र गतिमा फैलिएपछि अहिले विश्‍वभर २ अर्ब जनसंख्या घरभित्रै बन्धक बनेको छ। भारतमा सबैभन्दा धेरै मानिस घरमा थुनिएका छन्।  प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार मात्रै २१ दिन लामो लकडाउन घोषणा गरेका छन्। यस्तोमा भारतमा एक अर्ब ३० करोड जनसंख्या घरमै बन्दी बनेको छ। कोरोना भाइरसबाट जोगिन भारतका विभिन्न राज्यमा लकडाउन चलिरहेकै बेला सोमवार बिहारको पटनामा एक अनौठो बिहे भएको छ।  …विस्तृत समाचार »

कोरोनाको कारण डिभोर्स ह्वात्तै बढ्यो

६ चैत, काठमाडौं । कोरोना भाइरस महामारीले संसारभर अनेक समस्या निम्त्याएको छ । खासगरी विश्व अर्थतन्त्रमा यसले गम्भीर असर निम्त्याउने धेरैको अनुमान छ । तर अनपेक्षित रुपमा चीनमा ‘डिभोर्स’का घटना समेत बढ्न थालेको अन्तर्रा्ष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । चिनियाँ मिडियाका अनुसार पछिल्लो केही सातादेखि डिभोर्स आवेदन दिनेहरुको संख्या ह्वात्तै बढेको हो । चीनको छिआन सहरमा केही सातादेखि डिभोर्स गर्नेहरुको संख्या बढेको ग्लोबल टाइम्सले रिपोर्ट…विस्तृत समाचार »

क्टारेन्टाइनमा बसेकाहरूलाई पोर्नहबको निःशुल्क सेवा

६ चैत, काठमाडौं । कोरोनाले विश्व आतंकित  भइरहेको बेला क्क्यानडेली ‘पोर्नसाइट’ कम्पनी पोर्नहबले इटाली, फ्रान्स र स्पेनका नागरिकलाई  एक महिनासम्म सित्तैमा प्रिमियम भिडियो हेर्न दिने घोषणा गरेको छ। ‘यो बेला घरबाट निस्कने होइन,’ पोर्नहबलाई उद्धृत गर्दै बेलायती सञ्चारमाध्यमले भनेका छन्, ‘घरमा एक्लै कसरी बस्नु ? यसको विकल्पका रूपमा हामीले हाम्रो प्रिमियम सेवा सित्तैमा दिने निर्णय गरेका हौं। यसले क्वारेन्टाइनमा बस्ने नागरिकको जीवनमा खुसी ल्याउने अपेक्षा…विस्तृत समाचार »

विवाहको मण्डपबाटै भागे बेहुला, विवाह स्थगित

५ चैत, काठमाडौं । विवाह गर्न आएका दुलहा सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट रित्तै हात फर्केका छन् ।गाउँपालिका ५ लोखरमकी मालतीकुमारी सदासँग बोदेबसाईन नगरपालिका ५, सिलहटका श्रवणसदाबीच फागुन २९ गते भइरहेको विवाह बेहुली कालो वर्णको भएको भन्दै विवाह स्थगित गरी रित्तै फर्किएको घटना सार्वजनिक भएको छ । स्वयम्बर भएपछि श्रवणले एक्कासि केटी मन नपरेकाले विवाह नगर्नेभन्दै मण्डपबाटै उठेर भागेपछि विवाह स्थगित भएको स्थानीय जयप्रकाश ठाकुरले बताए ।…विस्तृत समाचार »

​१०१ वर्षकी महिलाले जन्माईन् बच्चा

इटालीमा १०१ वर्षकी महिलाले एक बच्चालाई जन्म दिएकी छिन् । अनातोलिया व्हर्टाडेलाले उनको १७ औं बच्चा लाइ सफलतापुर्वक जन्म दिएकि हुन् ।  मानिसको सरदर आयु भन्दा बढी बाँचिसकेकी महिलाले अण्डाशय प्रत्यारोपण गरी १७ औ बच्चालाई शल्यक्रिया गरेर जन्माएकी हुन् । शल्यक्रिया टर्कीमा गरिएको छ । युरोपेली युनीयनको नियमानुसार अण्डासय प्रत्यारोपण गर्न नपाइने हुँदा टर्कीमा गरिएको हो । १०१ वर्षीय अनातोलिया व्हर्टाडेलाले आफ्नो १७ औ बच्चालाई…विस्तृत समाचार »

यात्रुले खचाखच भरिएको पानीजहाजका क्याप्टेन जब पानीमा हामफाले

१७ फागुन, म्यानमार । म्यानमारको डाला पोर्टमा खचाखच यात्रुले भरिएको एउटा पानीजहाजका क्याप्टेन अचानक पानीमा हामफालेको घटना अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएको छ । समाचार एजेन्सीहरुका अनुसार केही दिन अघि उनी याङ्गुन नदीमा डुब्न लागेकी महिलालाई बचाउनका लागि पानीजहाजबाट हामफालेका हुन् । ६० वर्षीय क्याप्टेन यु मेइन्ट एइले जहाजबाट ४० फिट तल नदीमा हामफालेर ती महिलालाई बचाएका थिए । ‘हाम्रो जहाज डाला पोर्टबाट प्रस्थान गरिरहेको थियो,’ क्याप्टेन…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

जनता समाजवादीको विज्ञप्ति बौद्धिक दिवालियापनः प्रधानमन्त्रीको निजी सचिवालय

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ। उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।
 

नेता विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण

२५ साउन, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  आइतबार पीएसओमा कोरोना संक्रमण देखिएपछि नेता पौडेल आइसोलेसनमा बसेका छन् ।  उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । यद्यपी उनलाई पनि लक्षण भने नदेखिएको महासचिव पौडेलको सचिवालय स्रोतले जनाएको छ ।  उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

‘बरु कोरोनाको ओखती फेला पर्ला, नेकपा झगडाको ओखती नपाइने भो’

२४ साउन, काठमाडौं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्। ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

अन्तर्राष्ट्रिय

न्यूजिल्याण्डको ओक्ल्याण्डमा कोरोना शुन्य भएको १०२ दिनपछि फेरि संक्रमण

२८ साउन, काठमाडौं । न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुनः लकडाउन लागु भएको छ। १०२ दिनसम्म स्थानीय संक्रमित बिहीन रहेको न्यूजिल्याण्डमा चारजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि पुनः ओक्ल्याण्डमा लकडाउन लागु गरिएको हो। ओक्ल्याण्डमा तीन दिनका लागि लकडाउन लागु गरिएको न्यूजिल्याण्डका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बेरुत विस्फोट : ढल्यो लेबनान सरकार

२७ साउन, काठमाडौं । लेबनानका प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएका छन्। गत मंगलबार राजधानी बेरुतमा भएको विस्फोटलाई लिएर उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। उनले हिजो साँझ त्यहाँको राष्ट्रिय टेलिभिजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना

२६ साउन, काठमाडौँ ।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । मुखर्जीले सामाजिक सञ्जाल ट्वीटमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न र आइसोलेसनमा बस्न सुझाएका छन्। भारतमा एकैदिन एक हजार बढी मानिसको कोरोनाबाट मृत्यु भएको छ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top