क्या अचम्म !

​एकैपटक अर्बौको चिठ्ठापरेपछि, जागिर छाडेर यस्तो योजना

एकैपटक अर्बौ रुपैयाँ बराबरको चिठ्ठा परे तपाई के गर्नु हुन्छ होला ? मस्तीसँग घुम्ने खाने ? जागिर भए त्यो पनि छोड्नु हुन्छ होला । अमेरिकामा पनि एक महिलाले त्यसै गरेकी छन् । झण्डै ८० अबै बराबरको चिठ्ठा परेपछि उनले जागिर छाडेकी छन् ।  उत्तर अमेरिकाको इतिहासमै सबैभन्दा ठुलो धनराशीको चिठ्ठा जित्ने महिलाले ७५८.ठ मिलियन डलर झन्डै नेपाली ८० अर्ब रुपैयाँ बराबरको चिठ्ठा जितेपछि उनले गर्दै…विस्तृत समाचार »

१३९ किलोमिटर प्रतिघण्टा गतिमा रहेको गाडीमा जोडी चुम्बनमा लिप्त भएपछि...

गाडी चलाइरहेको अवस्थामा लिइएको एउटा चुम्बन जोडीका लागि महंगो सावित हुने भएको छ ।यो चुम्बनलाई जर्मनीकै अहिलेसम्मको सबैभन्दा तिब्र चुम्बन मानिएको छ। प्रहरीले यो जोडीको चुम्बन लिँदै गरेको तस्वीर प्रमाणका रुपमा पेस गरेको छ। ट्राफिक क्यामेराले लिइको यो तस्वीर प्रेमको इतिहासमा मात्र होइन प्रहरी इतिहासमा समेत समावेश हुने भएको छ। जर्मन नेशनल हाइवे ४५ दौडिरहेको गाडीमा चुम्बन लिँदै गरेको जोडीको तस्वीर प्रहरीको क्यामेरामा कैद भएको…विस्तृत समाचार »

पीडा कम गर्न सेक्स गर्नैपर्ने विचित्रको रोग लागेपछि....

के तपाईले कहिल्यै सुन्नु भएको छ कुनै महिला वा पुरुषले पीडाका कारण सेक्स गर्छन् । उसको यौन शक्ति देखेर साथीलाई कुनै झट्का लागेको सुन्नु भएको छ ? यदि छैन भने यहाँ त्यस्तै महिलाका बारेमा उल्लेख गरिँदैछ, त्यो पनि यसकारण कि यी महिला विचित्र रोगबाट पीडित छिन् । यो रोगका कारण खुट्टा र पेटको तल्लो भागमा असैह्य पीडा हुन्छ, यो पीडा कम गर्न उनी आफ्नो पार्टनरका…विस्तृत समाचार »

आठ दिनको लिभ इन रिलेशन, ७५ वर्षको उमेरमा धुमधामसँग विवाह

भारतको छत्तीसगढ राज्यको पहाडी कोरवा आदिम जनजातिका दुई वृद्धवृद्धाले जीवनको उत्तराद्र्धमा विवाह गरेर सबैलाई आश्चर्यमा पारेका छन् । लोपोन्मुख पहाडी कोरवा जनजातिमा यो पहिलो विवाह हो । लिभ इन रिलेशनमा ८ दिनदेखि रहेका ७५ वर्षका रतिया राम र ७० वर्षकी जीवन बढीले समाजसँग अनुमति लिएरै विवाह गरेका हुन् । यद्यपि यो जनजाति समुदायमा एक्लो जीवन बाँचिरहेका पुरुषले आफ्नो समाजका कुने पनि एकल महिलालाई चुरा लगाइदिएर…विस्तृत समाचार »

छोरीलाई सहयोग गर्नेको खोजी गर्दाको पोस्ट भाइरल

आफ्ना छोराछोरी कतै गएका हुन् । खर्च अभावमा अलपत्र पर्दा आमाबाबुलाई कस्तो पीडा होला ? अझ यस्तो अवस्थामा कसैले सहयोग गरे सहयोगी प्रति कति अभारी हुँदा हुन् आमाबाबु ? बेलायतको मैनचेस्टरकी एउटा आमालाई यस्तै संयोग परेको छ । अहिले उनी आफ्नी छोरीलाई सहयोग गर्ने सहयोग गर्ने सहयोगीप्रति आभारी मात्र छैनन् उनको खोजीमा छिन् । मैनचेस्टरकी एउटी आमा ती महिलाको खोजीमा जुटेकी छन् जसले रेल टिकटका…विस्तृत समाचार »

​पेनिस म्यूजियमः जहाँ माछादेखि मानिससम्मका लिंग राखिएको छ, लिंग दानको घोषणा गर्छन् मानिस

संसारको जुनसुकै ठाँउमा जानुहोस् तपाईले अनौठा–अनौठा खालका म्यूजियम देख्न सक्नुहुनेछ । आज हामी तपाईलाई संसारको अनौठो म्यूजियमको बारेमा जानकारी दिन गइरहेका छौँ । जसको बारेमा तपाई पहिले कतै कतै सुन्नुभएको छैन होला, यो हो पेनिस म्यूजियम ।  आइसल्याण्डको राजधानी रेक्जाविक स्थित ‘आइसल्याण्डिक फ्यालोलोजिकल म्यूजियम’ आफैमा संसारकै एकमात्र अचम्मको म्यूजियम हो जहाँ माछा देखि ििवभिन्न जनावरदेखि लिएर मानिसहरुको समेत लिंगको संग्रह गरीएको छ । यस लिंग…विस्तृत समाचार »

यी हुन् परीक्षामा फेल भएका अरबपति

जाइल्स फुक्स आफ्नो ए–लेबल परीक्षामा फेल भएका थिए । सधैंझै त्यो साँझ पनि उनका पूरा परिवार खानाखाने टुबलमा भेला थिए । खाना खाने क्रममा उनका पिताले उनलाई केही भनेनन् । जब प्लेटहरु हटाउयो तब उनले छोरासँग भने–जाइल्स म आशा गर्दछु कि तिमी मेहनत गर्न सक्छौ । खराब नतिजा आएपछि अघिल्लो दिन मिस्टर फुक्सले रोजगारीका लागि नर्थम्पटनशायरको सबैभन्दा ठुलो एस्टेट एजेन्ट चेनको ढोका ढकढक्याए । किशोर…विस्तृत समाचार »

सरकारी टीभी च्यानलका समाचार वाचकले आफ्नी गर्लफ्रेण्डलाई लाइभ प्रपोज गरेपछि....

केही विशेष प्रेम कहानीले संचार माध्यममा स्थान अवश्य पाउने गर्दछन् तर रुसीको एउटा टेलिभिजन च्यानलमा जे भयो त्यो बिल्कुलै फरक छ । ‘ज्वेज्दा टीभी’ का समाचार वाचक डेनिसका लागि शुक्रबारको दिन निकै निराश थियो । किनभने उनीसँग दर्शकलाई बताउने खासै मनछुने कुनै खबर थिएन । त्यसैले उनले आफ्नी गर्लफ्रेण्डलाई लाइभ टेलिभिजनमै प्रपोज गर्ने सोच बनाए । के तिमी मसँग विवाह गर्छौ ? डेनिसलाई थाहा थियो…विस्तृत समाचार »

९१ वर्षको उमेरमा ग्रेजुएट भइन यी ‘हजुरआमा’

९१ वर्षको बढ्यौली उमेर । छोरी गुमाएको पीडा । र, जिन्दगीभरको प्रतिक्षा । तर, भनिन्छ कि मनैदेखि हारेको पो हार र मनैदेखि जितेको पो जित । थाइल्याण्डकी मिलानले पनि यस्तै गरेर देखाएकी छन् । थाइल्याण्डकी किमलान जिनाकुलले ९१ वर्षको उमेरमा स्नातकको पढाई पूरा गरेकी छन् । र, उनको यो सफलताको पछाडि लुकोको छ, १० वर्षको लगातार मेहनत र अटुट इच्छा । बीबीसीले किमलान जिनाकुलसँग गरेको…विस्तृत समाचार »

विवाहमा हिडेको हेलिकोप्टर जेल पुगेपछि...

‘जानुपर्ने थियो जापान, पुग्यो चीन’ अझ कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने भनाइ निकै नेपालमा चर्चित छ । तर, बंगलादेशमा यो भनाइलाई अलि बढी नै गम्भीरताका साथ लिइएको पाइयो । बंगलादेशमा एउटा हेलिकोप्टरमा बसेर केही मानिस विवाह समारोहमा जाँदै थिए । पाइलटले गल्तीका कारण हेलिकोप्टरलाई जेलभित्र अवतरण गरायो । जेलको कम्पाउन्डमा हेलिकोप्टर देखेर त्यहाँ रहेका सुरक्षाकर्मीहरु तत्काल एक्सनमा आए । जेल अधिकारीहरुले ठाने कि शायद…विस्तृत समाचार »

global ime

runner bike

https://www.prabhubank.com/

राजनीति

नेकपा बैठकः संवैधानिक आयोगमा पदपूर्ति गर्न सरकारलाई आग्रह

६ असोज, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । नेकपा सचिवालयको मंगलबार बसेको बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।  बैठकले तत्काल संवैधानिक परिषदको बैठक बोलाएर पदपूर्ति प्रक्रिया अघि बढाउन भनेको छ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक आयोगमा पदमापूर्ति हुन 

मन्त्रिमण्डल पुनर्गठनबारे एजेण्डामा छलफल गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

६ असोज, काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। सोमबार नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनी तय भएको बैठक स्थगित भई मंगलबार १२ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने निर्णय गरिएको थियो। सोहिअनुसार बैठक निर्धारित समयमै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

‘गाई’ छाड्नुपर्दा कमल थापा बिछिप्त, मोहन श्रेष्ठले दुःख मिसाए– रुन मिल्ने भए क्वाँ क्वाँ रुन्थे

६ असोज, काठमाडौं । एकिकरण प्रक्रियामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएका छन्। चुनाव चिन्हमा सहमतिमा जुटाएको राप्रपा आजै निर्वाचन आयोगमा दर्ता हुन जाने तयारीमा छ। आयोग जानुअघि दुबै पार्टीको एकिकृत कार्यसम्पादनको वैठक बस्दैछ।

अन्तर्राष्ट्रिय

चीनलाई भारतको धम्की– सीमामा तिम्रा सेना अगाडि बढे हाम्रा सैनिकले सीधै गोली हान्नेछन्

९ असोज, काठमाडौं । भारतले चीनलाई सीमामा चिनियाँ सैनिक अगाडि बढ्यो भने भारतीय सैनिकले गोली चलाउने चेतावनी दिएको छ। भारतको शीर्ष अंग्रेजी पत्रिका द हिन्दुको रिपोर्टअनुसार भारतले चीनलाई स्पष्ट शब्दमा यस्तो चेतावनी दिएको हो। भारतीय सैनिक अधिकारीले भनेका छन्, ‘हामीले चीनलाई भनेका छौं( यदि चिनियाँ सैनिक हाम्रो नजिक आए भने हामी गोली चलाउँनेछौं। हाम्रा सैनिकलाई आत्मरक्षाका लागि गोली चलाउने अधिकार दिएका छौं।’

डोनाल्ड ट्रम्पको धम्की–मैले चुनाव हारें भने पनि सजिलै सत्ता छाड्दिनँ

८ असोज, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतइि चुनावमा पराजित भए पनि आफूले शान्तिपूर्ण तरिकाले सत्ता नछाड्ने चेतावनी दिएका छन्। किनकि हुलाकी मतदानप्रति आफूलाई शंका भएकाले त्यो मुद्दा सर्वोच्च अदालतमा जाने उनको भनाइ छ। तर कोरोना महामारीका कारण देखाउँदै अमेरिकाका धेरैजसो राज्यले मेलमार्फत मतदानमा जोड दिइरहेका छन्।

हलिउड फिल्मका सिन चोरेर चिनियाँ सेनाले बनायो प्रचार भिडियो

६ असोज, काठमाडौं । चिनियाँ सेनाले हालै एक प्रचार भिडियो तयार गरेको थियो। उक्त भिडियोमा चिनियाँ सेनाको सामथ्र्य प्रदर्शन गर्न खोजिएको छ। तर चिनियाँ सेनाका प्रचार भिडियोमा हलिउड चलचित्रका सिनहरु राखिएको देखिएको छ। बीबीसीका अनुसार हलिउडमा सुपरहिट बनेका चलचित्र ‘ट्रान्सफर्मर्स, द रक’ जस्ता चलचित्रबाट राम्रा सिनहरु काटेर चिनियाँ सेनाले आफ्नो भिडियोमा समावेश गरेका छन्। जसले गर्दा भिडियो झनै आकर्षक देखिएको छ।

विचार / ब्लग

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।

कुशे औँशी र यसको महत्त्व

मानव जीवनलाई सरस, सहज,सुदृढ र सबल ढङ्गले अगाडि बढाउनको लागि एउटा कसिलो मूल आधार स्तम्भ वा धुरीखावोको आवश्यकता पर्छ र त्यो हाम्रो धर्म –संस्कृति हो।सबभन्दा पहिला हामी मानव भएपछि मानवीय धर्म पालन गर्नु पर्छ। अनि आफुले  पहिलो पल्ट टेकेको धर्ती र आफुलाई जन्मदिने  बाबुआमाप्रतिको धर्म पालन गर्नुपर्छ। हामीले जहाँ ढुङ्गा ढुङ्गा भगवान्को बाँस देख्छौ त्यहीँ हामीलाई यो बिश्व देखाउने बाबू आमालाई पूजेनौँ भनेत नेपाल आमा प्रतिको अपमान हुनेछ।प्रत्येक क्षेण अनि पल बाबालाई  
Top