क्या अचम्म !

​सपनीमा मरेका मानिस देखिनुको अर्थ के ?

काठमाडौं । जीवन र मरण जीवनको सबभन्दा ठूलो सत्य हो । जन्मिने मान्छे मर्नैपर्छ । आफूनजिक रहेका मृत व्यक्ति कहिलेकाहीँ सपनामा आउँछन् । यस्तो अनुभव अनौठो रहस्यमय हुन्छ । मनोविज्ञानका अनुसार सपनाहरूमा विशेष सन्देश लुकेका हुन्छन् । सपनामा देखापरेर मृत व्यक्तिहरूले निर्देशन वा आश्वासन दिन्छन् । पछि हुने कुनै नराम्रो घटनाका बारेमा सावधान पनि गराउँछन् । सपनामा लुकेका सन्देश बुझ्दा मान्छेले जीवन परिवर्तन गर्न सक्छ…विस्तृत समाचार »

​गर्भवतीलाई गाउँपालिकाले दिएको अण्डा श्रीमानले रक्सीको ‘सितन’ बनाइदिएपछि...

२६ मंसिर, गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिकाका जयाखानी र खड्गकोटका गर्भवती महिलालाई दिएको अण्डा पुरुषले सितन बनाएर रक्सीसँग खाईदिएका खुलेको छ। पोषण परिपूर्ति गर्न गर्भवतीलाई दिएको अण्डा नै सितन बनाइदिएपछि गाउँपालिकाले यसपटक महिलाहरुलाई फिल्टर वितरण गरेको छ।   गाउँपालिकाका ३ र ६ नम्बर वडाका केही पुरुषले आफ्नी गर्भवती श्रीमतीलाई राज्यले दिएको अण्डा रक्सीको सितन बनाएर खाइदिएका हुन्। फिल्टर वितरण गर्दै गाउँपालिकाकी उपाध्यक्ष तारा थापाले गतबर्ष…विस्तृत समाचार »

प्रेममा धोका पाएपछि प्रेमिको लिंग काटिदिइन प्रेमिकाले

काठमाडौं । कपनमा एक युवतीले प्रेममा धोका पाएपछि  आफ्नो प्रेमीको लिंग काटिदिएकी छिन ।  गएराति आफ्नै कोठामा बोलाएर ति युवतीले प्रेमीको लिंग काटिदिएको महानगरीय प्रहरी वृत बौद्धका डिएसपि रमेश सिंहले जानकारी गराए । युवक र युवतीको नाम गोप्य राखिएको छ । उनीहरु एक वर्ष देखी प्रेम सम्बन्धमा रहेका छन । एक हप्ता अघि युवकले घरायसी कारण देखाउदै विवाह गर्न नसक्ने बाहना बनाउदै आएपछि अन्तिम पटक…विस्तृत समाचार »

बेलायतकी ७३ बर्षीया बृद्धाको म्याराथन : नेपालका भूकम्प पीडितलाई सहयोग गर्न ६ हजार माइलको यात्रा

२५ मंसिर, काठमाडौं । बेलायतकी ७३ वर्षीया एक बृद्धा नेपालमा भूकम्प पीडितका लागि सहयोग जुटाउनका लागि लण्डनदेखि काठमाडौंसम्मको म्याराथनमा टर्की पुगेकी छन् । रोजी स्वाले पोपले यसरी म्याराथन थालेकी हुन् । यो म्याराथनको दूरी ६ हजार माइल हुनेछ । उनले नेपालका भूकम्प पीडितलाई स्वास्थ्य, शिक्षा र जीवनस्तर सुधार्नका लागि यो म्याराथन शुरु गरेको जनाएकी छन् । यो म्याराथन मानिसलाई खाना दिने कुरा मात्रै होइन उनीहरुलाई…विस्तृत समाचार »

मोबाइल किन्दा एक किलो प्याज सित्तैमा

२३ मंसिर, काठमाडौं । भान्छामा अत्यावश्यक प्याज महँगो हुन थालेपछि कतिपयले यसलाई खानै छाडेका छन्। भारतमा प्याज हाहाकार भएपछि नै नेपालमा पनि मूल्य बढेको हो । भारतमा पनि प्याज निकै महँगो छ । प्याज महँगो हुन थालेपछि व्यापारीहरुले विभिन्न प्रकारका ‘अफर’ ल्याउन थालेका छन्। यसै क्रममा भारतको तामिलनाडु राज्यको एक मोबाइल व्यापारीले आफ्नो पसलमा मोबाइल खरिद गरेमा एक केजी प्यास सित्तैंमा दिन थालेका छन्। तामिलनाडु…विस्तृत समाचार »

विवाहमा उपहारस्वरुप दिइयो साढे दुई किलो प्याज

२३ मंसिर, काठमाडौं । भारतको तिमलनाडुको कुड्डालोरमा एक जोडीलाई विवाहको उपहारस्वरुप साढे दुई किलो प्याज दिइएको छ ।  नवविवाहित शाहुल र सबरिनाले केही समयका लागि आफू अचम्मित भएको बताएका छन । रिसेप्सनको क्रममा उपहारमा दिइएको प्याजको पनि अत्यधिक चर्चा भयोको छ  । आजकाल उक्त राज्यमा प्याजको मूल्य दुई सय भारु प्रतिकिलो रहेको छ । शाहुलका अनुसार उत्त उपहार उनका साथी जी. चेतनसहित ६ जना साथीले…विस्तृत समाचार »

चोरले पसल फोडेर प्याज लग्यो, पैसा लगेन

काठमाडौं ।  नेपालमा प्याजको भाउ दिनदिनै उकालो लागिरहेको छ । भाउ बढेर एक किलोकै २३० रुपैयाँ पुगिसक्यो । प्याजको भाउ बढेको नेपालमात्र भने होइन । छिमेकी भारत र बंगलादेशमा पनि प्याजको भाउले आकाश छोएको छ ।  प्याजको भाउ यति बढेको छ कि चोरले पनि पसलबाट पैसा होइन प्याज चोर्न थालेका छन् ।   भारतको पश्चिम बंगालस्थित पूर्व्मिदनापुरमा त्यस्तै घटना भयो। एक सब्जी पसल फोडेर चोरले प्याज चोरे…विस्तृत समाचार »

भारतमा बिरामीको शरीरबाट ७.४ किलोको मिर्गाैला निकालियो

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित सर गंगाराम अस्पतालमा युरोलोजी विभागका चिकित्सकहरूको टोलीले बिरामीको शरीरबाट ७.४  किलोको  मिर्गाैला निकालेका छन् । यो भारतमा बिरामीको शरीरबाट निकालिएको अहिलेसम्मकै ठूलो मिर्गाैला हो ।  यसको लम्बाइ २१.८ सेन्टीमिटर रहेको छ । यो विश्वको तेस्रो सबैभन्दा ठूलो मिर्गाैला भएको बताइएको छ । यो दुर्लभ शल्यक्रिया लगभग दुई घण्टा चलेको थियो । शल्यक्रिया टोलीमा डा. अजय शर्मा, डा. सचिन कथुरिया र…विस्तृत समाचार »

क्रिकेटको इतिहाँसमा बन्यो यस्तो दुर्लभ रेकर्ड,​शुन्य रनमै ११ जना खेलाडी आउट

एजेन्सी । क्रिकेटको ईतिहासमा अनेकौं दुर्लभ घटना हुने गर्छन्। यस्तै हालैमा एक दुर्लभ घटना भएको छ। जहाँ एक टिमका सबै खेलाडी शून्य रन बनाएर आउट भए। भारतको मूम्बईमा भएको यू–१६ टुर्नामेन्टको पहिला राउउण्डमा उक्त अजिब घटना भएको हो। उक्त खेल बोरीवलीको स्वामी विवेकानन्द इन्टरनेशनल स्कुल र अंधेरीको चिल्ड्रन्स वेलफेयर सेन्टर स्कुलबीच खेलाईएको थियो। जसमा चिल्ड्रन्स वेलफेयर सेन्टरका कुनै पनि ब्याट्सम्यानले खाता खोल्न सकेनन्। सबै शून्यमा…विस्तृत समाचार »

आफ्नी ५० वर्षे आमाका लागि बेहुला खोज्दै यी युवती

काठमाडौं । हाम्रो समाजमा जब छोरीहरु २०, २२ वर्ष पुग्दछन् तर बाबुआमाले उनीहरुका लागि योग्य वर खोज्न सुरु गर्दछन् । छिमेकी मुलुक भारतमा पनि अवस्था त्यहीँ नै छ, आम रुपमा । तर अहिले सोसल मिडियामा भारतकी एकजना युवतीले तहल्का मच्चाइरहेकी छिन् । आफ्नी ५० वर्षे आमाका लागि ट्वीटर मार्फत योग्य बेहुलाको खोजी गर्दै उनले तस्वीर अपलोड गरेपछि त्यो भाइरल बनिरहेको छ । हो, ट्वीटरमा अहिले…विस्तृत समाचार »

global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

चीनमा फर्कियो कोरोना, शुलानमा संक्रमित बढेपछि लकडाउन

२९ वैशाख, काठमाडौं । चीनको शुलान शहरमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै  लकडाउन लागू गरिएको छ । सरकारी मिडियाका अनुसार अघिल्लो दिन यहाँ ११ जना संक्रमित भेटिएका थिए । यी सबै कपडा धुने एक महिलाको सम्पर्कमा आएपछि संक्रमित भएका हुन् । ४५ वर्षीया महिलाबाट यो संक्रमण उनका श्रीमान्, बहिनी र परिवार अन्य सदस्यबीच फैलियो । महिलाको ट्राभल हिस्ट्री पनि छैन ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top