क्या अचम्म !

यस्ता छन् विश्वका चर्चित यौन संग्रहालय, नेपालका सम्पदा त टुँडालमै कुहिए !

यौन क्रियकलापबारे खुलेर सार्वजनिक कुरा गर्नुलाई हिन्दूहरू निको ठान्दैनन् । अझ नेपाली समाज त यौनका सम्बन्धमा निक्कै साँघुरो छ । यद्यपि पछिल्ला केही वर्षयता यौनबारे नेपाली घररसमाज फरक बन्ने प्रयास गर्दैछन् । एउटै घरभित्र महिला र पुरुषको यौन समस्याबारे एकअर्कालाई भन्न हिचकिचाउने, सञ्चारमाध्यममा प्रसारणरप्रकासन हुने यौनसम्बन्धि सामाग्रीबारे घरमा कुरै नगर्ने परिस्थिति अहिले केही फेरिएको छ । त्यसो त यौनबारे नेपाली समाज अझै खुल्न नसके पनि…विस्तृत समाचार »

​मुटुको अपरेशन गरेका विरामी अस्पतालको बेडमै नाच्न थालेपछि....(भिडियोसहित)

अस्पतालको माहोल त्यसै पनि बोझिलो हुन्छ । सबैभन्दा खराब अवस्था विरामीकै हुन्छ । परिवारजनको अनुहार पनि मलिन हुने गर्दछ ।  यस्तो अवस्थामा झनै ठुलै अपरेशन गर्नु छ भने त यो सिरियस अवस्थामा रमाइलो गर्ने कुरा कस्ले सोच्न सक्ला ? यही बोझिलो माहोल त्यतिबेला बदलियो जतिबेला अमेरिकाको मेरील्याण्डमा १५ वर्षका एक मुटुरोगी युवक अस्पतालको बेडमै डान्स गर्न थाले । १५ वर्षीय अमारी हल मुटुको अपरेशनपछि बेड…विस्तृत समाचार »

​विरोध गर्ने आफ्नै शैली ! गर्मी बढेको भन्दै केटाहरुले स्कर्ट लगाएपछि...

बेलायतको डेभोनमा प्रशासनले करित ३० युवालाई सर्ट लगाएर विद्यालय आउन रोक लगाएपछि उनीहरुले स्कर्ट लगाएर विरोध जनाएका छन् । एक्सेटरको आइएससीए एकेडेमीका छात्रहरुले बढ्दो गर्मीका कारण विद्यालय पोशाक परिवर्तन गर्न आग्रह गरेका थिए । तर विद्यालयले उनीहरुको आग्रह अस्वीकार गरिदियो ।  विरोध प्रदर्शनमा भाग लिइरहेका एक छात्रले भने–हामीलाई सर्ट लगाउने अनुमति दिइएन । हामी दिनभर फूल पाइन्ट लगाएर बस्न सक्दैनौ । गमी लाग्छ ।  डेभोन…विस्तृत समाचार »

एउटा विद्यालयः जहाँ शिक्षक/शिक्षिकाले विद्यार्थीसँग पाउ छोएर आशिर्वाद लिन्छन्

हिन्दू धर्ममा मान्यजनको पाउ छुनुलाई सम्मान गरेको प्रतिकका लिने गरिन्छ । पाउ ढोगेपछि मान्यजनले आशिर्वाद दिने चलन छ। प्राचीनकालदेखि आफ्नो गुरुलाई भगवानभन्दा माथिल्लो दर्जा दिने गरिन्छ । त्यसैले गुरुको पनि पाउ छोएर आशिर्वाद लिने परम्परा छ । उनमा गुरुको मात्र होइन, भगवानको पनि असिम कृपा रहने विश्वास गरिन्छ । तर, भारतको मुम्बईको एउटा विद्यालयमा भने त्यसको ठिक विपरीत हुने गरेको छ। यो विद्यालयमा उल्टो शिक्षकले…विस्तृत समाचार »

​हजार फेसबुक लाइकका लागि आफ्नै छोरा झ्यालबाट फ्याँक्न लागेपछि....

अल्जेरियामा एउटा विचित्रको घटना सार्वजनिक भएको छ। जसमा अदालतले एक जना पितालाई आफ्नो छोरालाई झ्यालमा झुन्ड्याएको आरोपमा दुई वर्ष जेल सजायँ सुनाएको छ।  यी पिताले मल्टीस्टोरी भवनको आफ्नो फ्ल्याटको झ्यालबाट बालकलाई झन्ड्याएर तस्वीर खिचेका थिए । यो तस्वीर फेसबुक लाइक पाउनका लागि लिइएको थियो ।  उनले तस्वीरको क्याप्सनमा लेखेका थिए–१००० लाइक्स वा म यसलाई तल खसालिदिनेछु । उनको यो तस्वीर देखेर सामाजिक सञ्जाल प्रयोगकर्ताले बाल…विस्तृत समाचार »

‘गुडलक’का लागि गोहीको लिंगको व्यापार !

६ असार, काठमाडौं । बेलायत र भारतको एक संयुक्त सुरक्षा जाँच दलले भनेको छ कि एउटा अन्तर्राष्ट्रिय गिरोहको पर्दाफास भएको छ जो गोहीको लिंग बेच्न सक्रिय थियो । उक्त गिरोहले तान्त्रिक शक्ति हुन्छ भन्दै बुटीको रुपमा गोहीको लिंग बेच्ने गरेको हो । उनीहरुले रुखको जराको रुपमा गोहीको लिंग बेच्ने गरेको बताइएको छ जसले जीवनमा ‘गुडलक’ अर्थात् खुसी ल्याउनेछ भन्ने विज्ञापन गर्दै । बरामद गरिएका जोडी…विस्तृत समाचार »

विवाहका लागि भर्जिन हुनैपर्ने बाध्यता, यौनसम्बन्ध पछिपनि भर्जिन देखिन महिलाको यस्तो काइदा

ट्युनिसियामा जब कुनै युवतीको विवाह हुन्छ, तब उनी भर्जिन हुनुपर्ने आशा गरिन्छ । यही कारण त्यहाँ भर्निनिटी पुनः प्राप्तिका लागि हाइमन लगाउने कारोबार खुबै बढेको छ ।  यास्मिन (परिवर्तित नाम) निकै त्रसित छिन् । उनी आफ्नो नङलाई दाँतले काटिरहेकी छिन्, निरन्तर मोबाइल हेरिरहेकी छन् । उनले भनिन्–म यसलाई धोकाजस्तै मान्छु, त्यसैले म निकै दुःखी छु ।   हामी ट्युनिसियाको एउटा निजी क्लिनिकको चौथो तलामा छौ…विस्तृत समाचार »

​कसरी सुखी राख्छन् दक्षिण अफ्रिकाका राष्ट्रपति मुसाले आफ्ना चार श्रीमतीलाई ?

नेपालमा बहुविवाह गर्दा जेल पर्ने खतरा छ, तर  दक्षिण अफ्रिकामा एकभन्दा बढी विवाह गर्नु कानुनी हो । नेपालमा पहिलो श्रीमती रहेकै अवस्थामा अर्को विवाह गरे लामै जेलको बास हुन्छ । तर, दक्षिण अफ्रिकाका पुरुषहरु कयौ विवाह गर्न सक्छन्। दक्षिण अफ्रिकाका ४३ वर्षीय राष्ट पति ज्याकब जुमा मुसाका चार श्रीमती छन् । चार श्रीमतीका साथ उनी दक्षिण अफ्रिकाको क्वाजुलु नटाल प्रान्तमा बसोबास गर्छन् । उनका चार…विस्तृत समाचार »

​कस्तो नाइटो हुने महिलाको स्वभाव कस्तो हुन्छ ?

नाभीको आकार–प्रकारले महिलाको व्यक्तित्व पहिचान गर्न सकिने ज्योतिष तथा मनोविज्ञहरुको मत छ । यदि कुनै महिलाको नाभी लामो ठाडो आकारको छ भने उनमा यौन इच्छा तीब्र हुन्छ । यस्ता महिला बोल्ड हुन्छन् ।  गोलाकार नाइटो हुने महिलाहरु गम्भीर प्रकृतिका, दयालु, इमान्दार र स्वस्थ हुन्छन् ।  नाइटो पेटको ठीक बीचमा नभएर केही दायाँबायाँ हुने महिलाहरु खेलकुदको क्षेत्रमा निकै प्रगति गर्ने खालका हुन्छन् । उनीहरु उनी मुडी…विस्तृत समाचार »

​महिलासम्बन्धी थाहा पाउनैपर्ने केही रोचक तथ्य

महिला भन्ने बित्तिकै सुन्दरता, सहनशीलता, धैर्यता र कामुकताजस्ता विशेषण लाग्ने गर्दछन् । तर, महिलाको महिमा यतिमा मात्र सीमित छैन । यद्यपि महिला वा पुरुष जो कोहीका पनि सकारात्मक र नकारात्मक पक्ष हुन्छन् । तर, केही त्यस्ता पक्ष पनि छन् जसका बारेमा सबै जानकार हुँदैनन् ।  सकारात्मक–नकारात्मक जे भए पनि ती पक्षहरु आफैमा रोचक एवं स्मरणीय हुन्छन् । आम महिलाको आनिबानीका विषयमा विभिन्न अध्ययन हुने गरेका…विस्तृत समाचार »

global ime

https://www.prabhubank.com/

राजनीति

खुमलटारमा प्रचण्डलाई भेटेर ईश्वर पोखरेलले अनुरोध गरे– दुवै अध्यक्षको साझा प्रस्ताव बनाऔँ

१९ मंसिर, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलबीच भेट भएको छ। प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री पोखरेल शुक्रबार बिहान  खुमलटार पुगेका थिए। प्रचण्डसँग भएको भेटमा उपप्रधानमन्त्री पोखरेलले साझा प्रस्तावको लागि आग्रह गरेको बताइएको छ।

अर्थमन्त्री पौडेललाई बुटवलमा कांग्रेस कार्यकर्ताले देखाए कालो झण्डा

१० मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कार्यकर्ताहरुले अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेललाई कालो झण्डा देखाएका छन्। बुधबार नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले बुटवलको पुरानो बसपार्क क्षेत्रमा मन्त्री पौडेललाई कालो झण्डा देखाएका हुन्।

चिनियाँ राजदूत हाउ यान्छीले भेटिन् नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई

८ मंसिर, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन्। राजदूत हाउले खुमलटारस्थित प्रचण्डको निवास पुगी आज सोमबार बिहान भेट गरेकी हुन्। चीनबाट उच्चस्तरीय राजनीतिक भ्रमण हुन लागिरहेको र यता नेकपाका दुई अध्यक्षसहित शीर्ष नेताहरुबीच तीब्र विवाद भइरहेका बेला राजदूतले कार्यकारी अध्यक्ष प्रचण्डसँग भेट गरेकी हुन्।

अन्तर्राष्ट्रिय

ट्रम्पमाथि लाग्यो दोस्रोपटक महाअभियोग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरि महाअभियोग लागेको छ । गएको हप्ताको बुधबार राजधानी वासिङ्गटन डिसीमा रहेको संसद भवनमा भएको हिंसाका लागि आफ्ना समर्थकलाई उक्साएर बिद्रोह निम्त्याएको अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको हो । ट्रम्पमाथि सन् २०१९ को अन्तिममा शक्तिको दुरुपयोग तथा विदेशी शक्तिलाई आन्तरिक राजनीतिमा दखलका लागि प्रयोग गरेको आरोपमा महाअभियोग लागेको थियो । तल्लो सदनले महाअभियोग लगाए पनि माथिल्लो 

हार स्वीकार गर्दै ट्रम्पले भने – जनवरी २० मा बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार छु

२४ पुस काठमाडौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा आफ्नो हार स्वीकार गर्दै नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन्। बुधबार अमेरिकी संसद् बैठकमा बाइडेनको चुनावी जित प्रमाणित गर्ने विषयमा छलफल भइरहेका बेला ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेपछि अहिले राष्ट्रपति ट्रम्पको व्यापक आलोचना भइरहेको छ। विपक्षी सांसदले उनलाई तत्काल पदबाट हटाउनुपर्ने माग गर्दै अन्यथा महाभियोग लगाउने चेतावनी दिइरहेका छन्।

अमेरिकी संसदले प्रमाणित गर्‍यो राष्ट्रपतिमा बाइडेनको जित

२३ पुस काठमाडौ । अमेरिकाका दुबै सदनको संयुक्त बैठकले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा विजयी भएको प्रमाणित गरेको छ। स्थानीय समयअनुसार बुधबार अबेर राति सकिएको दुबै सदनको बैठकले बाइडेन ३०६ इलेक्टोरल कलेज मत पाएर विजयी भएको कुरालाई प्रमाणीकरण गरेको हो। उनका प्रतिष्पर्धी रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्लले २३२ इलेक्टोरल मत पाए। सुरूदेखि नै  चुनावमा धाँधली भएको बताउँदै आएका ट्रम्पका 

विचार / ब्लग

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।
Top