असल प्रेमीहरुको अत्यन्तै मार्मिक कथा मन थामेर पढनुहोला


Monday, 30 Nov, 2020 11:40 AM
एक सुन्दर जोडि थिए ! केटा र केटि धेरै बर्ष माया प्रेम बसे पछि विवाह गर्छन , विवाह पछि त झन माया प्रेम पनि धेरै बड्दै जान्छ,दुबै जना धेरै नै खुशि र एक सुखि परिवारका साथ रमाउदै जिवन निर्वाह गरि रहेका हुन्छन। बिहान बेलुका श्रीमती पुजा पाठ गर्न गरेर सधै आफ्नो पतिको लामो आयु होश भनि भगवानसग प्रार्थना गर्थिन । अनि श्रीमान भने दिन भरि काम गरेर आउथे , दिन भरि मजदुरी गरेर एक नया जिबनको नया सुरुवात श्रीमतीलाई खुशि राख्ने पतिको सोच थियो ।  
एकदिन बिहानै केटा काममा जान्छ । तर बेलुका साझ परिसक्दा पनि फर्कदैन ।श्रीमान घर नफर्के पछि केटि धेरै आत्तिन्छिन,धेरै पल्ट फोन ट्राई गर्छिन तर मोबाईल स्वीचअफ हुन्छ , रात भरि आफ्नो श्रीमान आउने आशामा ढोकामा बसेर कुरी रहन्छिन ,भोलीपल्ट बिहानको ६ बजे पछि केटा घर आउछ, तब श्रीमतीलाई उसले ढोकामै देख्छ । 
अनि श्रीमानले भन्छः किन रुदै ढोकामा बसेकि नि, आऊ उठ भित्र जाऊ ,
अनि श्रीमतीले भन्छिनः तपाई रात भरि कहा जानु भएको थियो र..?श्रीमान केहि नबोलि कोठा तिर जान्छ र सुत्छ । 
भोली पल्ट श्रीमतीले भन्छिनः ए हजुर!! काममा जानु हुन्न ?श्रीमान झर्केर बोल्छ कि तलाई के को मतलब ! दिन बित्दै जान्छ.. र घरमा पनि झगडा बढ्दै जान्छ ,एक महिना पछि , केटाले केटिसग डिभोर्स माग्छ ,तर केटीले मान्दिनन ,श्रीमतीले नमाने पछि , केटाले जबरजस्ती उनलाई डिभोर्स पेपरमा साइन गर्न लाउछ । त्यसपश्चात केटाले घर छोडेर जान्छ । श्रीमान आउने आशामा केटि दिन रात रुदै बस्छिन, तर केटाको कुनै अत्तोपत्तो चल्दैन । एक पेट पाल्न भए पनि केटिले एक अफिशमा काम खोजेर काम गर्छिन । एक बर्ष पछि ,
केटी सगै को अफिशमा एक काम गर्ने केटाले केटीलाई प्रेम प्रश्ताव राख्छ ,केटि पनि मजबुर थिइन । यति लामो जिन्दगी एक्लै त जिउन सकिदैन भनेर बिहेको लागि राजी हुन्छिन।तर केटिको मनमा पहिलेको केटाको लागि अझै माया रहेको हुन्छ । विवाहको दिन अफिशको केटासग केटि को विवाह हुदै थियो । बिहेको मन्डपमा पन्डित मन्त्र पढदै थिए, अनि केटाले केटीको सिउदोमा सिन्दुर लगाई सके पछि , अचानक ,एक पागल जस्तो केटा दाह्री पनि लामो लामो पालेको, कपाल पनि जिग्रिङ्ग परेको हातमा थालि बोकेर बिहेको मन्डपमा आयो । अनि एक भगवानको मुर्ति र पत्र केटीको हातमा दिएर गयो ,केटि अचम्ममा परिन, केटिले त्यो पागलले दिएर गएको एक मुर्तिलाई हेर्दै आखा भरि आशु पारिन किन कि त्यो मुर्ति पहिलाको केटालाई उनले मायाको चिनो स्वरुप दिएकि थिइन । अनि केटीले पत्र खोलेर पढ्न लाग्छिन ।
पत्रमा लेखिएको थियो ..
मेरो प्राण भन्दा प्यारी मेरी सानु ,म तिमीलाई अझै पनि धेरै माया गर्छु। म चाहान्थे कि तिमी मेरो हैन अरु कसैकि बन भनेर किन कि मलाई क्यान्सर छ ! जुन दिन तिमी रुदै ढोकामा बसिकि थियौ।त्यहि दिन म काम गर्ने ठाउमा काम गर्दै गर्दा मुख बाट रगत निक्लन पुग्यो र त्यस पश्चात म डाक्टरलाई जचाएर रिपोर्ट हेर्दा मलाई क्यान्सर छ भनेर डाक्टरले भने । त्यसैले म टेन्सनले घर पनि गईन । म एक दिन घर नजादा त तिमी रात भरि छटपटियौ भने म संसारबाट बिदा हुने बेला तिम्रो हालत कस्तो होला..?? म यो ससारबाट टाढा हुदैछु , सानू तर अब तिमीले आफ्नो नया जिबन सुरुवात गर्दैछौ ,म कति नै दिन बाच्छु होला र..?? त्यसैले तिम्रो जिवनमा म थिए भनेर कहिल्यै नसोच्नु ल। माया पाउनु मात्र हैन गुमाउनु पनि माया हो , पिलिज मलाई खोज्ने कोशिश नगर्नु ।
उहि तिमीलाई माया गर्ने अभागीबाट अन्तिम बिदा
केटि गेटतर्फ दौडन्छिन, तर केटा देखिदैन र रुदै रुदै नया जिवनको शुरुवात गर्छिन ।
मोरलः साचो माया गर्ने प्रेमीहरुले आफ्नो प्यारो मानिसको भविष्य कहिल्यै खराब बनाउदैनन् । कसैलाई पाउनु मात्र साचो प्रेम हुदैन, कसैको मनमा ठाउ बनाउनु नै साचो प्रेम हो ।


global ime

fonepay

https://www.prabhubank.com/

राजनीति

खुमलटारमा प्रचण्डलाई भेटेर ईश्वर पोखरेलले अनुरोध गरे– दुवै अध्यक्षको साझा प्रस्ताव बनाऔँ

१९ मंसिर, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलबीच भेट भएको छ। प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री पोखरेल शुक्रबार बिहान  खुमलटार पुगेका थिए। प्रचण्डसँग भएको भेटमा उपप्रधानमन्त्री पोखरेलले साझा प्रस्तावको लागि आग्रह गरेको बताइएको छ।

अर्थमन्त्री पौडेललाई बुटवलमा कांग्रेस कार्यकर्ताले देखाए कालो झण्डा

१० मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कार्यकर्ताहरुले अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेललाई कालो झण्डा देखाएका छन्। बुधबार नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले बुटवलको पुरानो बसपार्क क्षेत्रमा मन्त्री पौडेललाई कालो झण्डा देखाएका हुन्।

चिनियाँ राजदूत हाउ यान्छीले भेटिन् नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई

८ मंसिर, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन्। राजदूत हाउले खुमलटारस्थित प्रचण्डको निवास पुगी आज सोमबार बिहान भेट गरेकी हुन्। चीनबाट उच्चस्तरीय राजनीतिक भ्रमण हुन लागिरहेको र यता नेकपाका दुई अध्यक्षसहित शीर्ष नेताहरुबीच तीब्र विवाद भइरहेका बेला राजदूतले कार्यकारी अध्यक्ष प्रचण्डसँग भेट गरेकी हुन्।

अन्तर्राष्ट्रिय

​चीनमा भीषण वर्षासँगै बाढी, कम्तीमा १२ जनाको मृत्यु, हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारियो

६ साउन काठमाडौ । भीषण वर्षासँगै आएको बाढीका कारण चीनको मध्य क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाढीका कारण स्थानीय बासिन्दाहरु घर छोडेर सुरक्षित स्थानमा जान बाध्य भएका छन् भने रेलवे स्टेशन र सडकमार्गहरु बन्द भएका छन् । अत्याधिक वर्षासँगै आएको बाढीबाट जोगाउनका लागि हेनान प्रान्तमा १० हजार भन्दा बढि मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।
बाढीका कारण जङ्गजाउ शहरमा कम्तीमा १२ जनाको 

अत्याधिक गर्मीका कारण अमेरिकाको उत्तर–पश्चिमी क्षेत्र र क्यानडाको जनजीवन प्रभावित

१४ असार काठमाडौ । प्रचण्ड गर्मीका कारण अमेरिकाको प्यासिफिक नर्थवेष्टको ठूलो क्षेत्र तथा क्यानडाको जनजीवन प्रभावित भएको छ। अमेरिकाको राष्ट्रिय मौसम सेवा (एनडब्लुएस) ले तापक्रम अत्याधिक हुने र गर्मी अझै बढ्ने चेतावनी दिएको छ। वासिङ्गटन तथा ओरिगन राज्यसहित क्यालिफोर्निया र आइडाहो राज्यका केही क्षेत्रमा गर्मी तथा तातो हावाका कारण जनजीवन प्रभावित भएको छ। ओरिगन राज्यको मुल्ट्नोमाह काउन्टीले ‘जीवनमाथि नै गम्भीर

म्यानमारमा सात वर्षे बालिकाको सुरक्षाकर्मीले गरे गोली हानी हत्या

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर सात वर्षकी बालिकाको ज्यान गएको छ । गएको फेब्रुअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएपछि हुँदै आएको प्रदर्शनको क्रममा सुरक्षाकर्मीबाट मारिने उनी सबैभन्दा कम उमेरको व्यक्ति हुन् । मान्डली शहरको आफ्नो घरमै रहेका बेला बालिकाको गोली लागेर मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।प्रदर्शनमा सुरक्षाकर्मीको ज्यादतीका कारण हालसम्म कम्तीमा २० बालबालिकाको ज्यान गएको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था सेभ 

विचार / ब्लग

प्रेमिकाको लिलामी

आउनुस हजुर आउनुस
बजारमा नयाँ अफर आएको छ
अफर सिमित
समयको लागि लाएको छ
आफ्नो लागि आफै
कमाउन सक्ने
दुइचार जनाको हात

सिडियोहरुले के को आधारमा निषेधाज्ञा जारी सम्बन्धी धारणा दिदै हुनुहुन्छ ?

गगन थापा
काठमाडौं उपत्यकाका प्र.जि.अ. हरूले कसैले दशैंसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ? सरकारले जिल्ला स्तरमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यलयलाई सुम्पिएकाले  सिडियोहरूले पनि यस विषयको जानकार र निर्णय गर्ने आफूनै हो भन्ने ठानेर धारणा राख्नु भएको होला ।

ब्यक्ति बेपत्ता पार्ने कार्य बिरूद्दको महासंधिको अनुमोदन गरियोस

आज ३० अगष्ट बलपूर्वक बेपत्ता पिडितको अन्तराष्ट्रीय दिवस को अवसरमा दश बर्षे द्वन्दकालमा राज्य र बिद्रोही पक्षबाट बेपत्ता पारिएका तिन हजार एक सय सन्ताउन्न (३१५७) भन्दाबढि ब्यक्तिहरूको स्थिति हालसम्म अज्ञात रहेको स्मरण गराउँदछौं । बिस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान २०६३ मा भएको प्रावधान अनुरुप ६० दिन भित्रमा बेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य पत्ता लगाउने र पिडकलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता पूरा हुन नसकेको सर्बबिदितै छ ।
Top