किन गन्हाउँछ पसिना ?
Monday, 4 Apr, 2022 12:17 PM

काठमाडौं । गर्मी मौसममा पसिना आउनु सामान्य हो । तर, पसिनासँगै दुर्गन्ध आउनु भने समस्या हो । दुर्गन्धले लज्जित बनाउँछ । तर, पसिनाको दुर्गन्ध किन आउँछ भन्ने कुरालाई भने विशेष ध्यान दिनुपर्छ । पसिनाको दुर्गन्धले विभिन्न रोगको संकेत पनि गर्ने गर्छ ।
शरीरमा आउने दुर्गन्ध के हो ?
पसिना छालामा भएको ब्याक्टेरियाको सीधा सम्पर्कमा आएपछि दुर्गन्ध पैदा हुन्छ । पसिना को आफ्नै बास्ना हुँदैन । तर, छालामा हुने ब्याक्टेरिया पसिना सँग मिलेर दुर्गन्ध पैदा गराउँछ । र, शरीरबाट अमिलो, तिखो, प्याज जस्तो बास्ना आउँछ ।
पसिनाको मात्राले शरीरको गन्धलाई प्रभावित गर्दैन । यदि कसैको शरीरमा पसिना आउँदैन भने पनि उनको शरीरमा गन्ध भने आउँछ । तर, कसैको शरीरमा अत्यधिक पसिना आउने भए पनि उनको शरीर गन्हाउँदैन । शरीरमा हुने ब्याक्टेरियाले पसिना गन्हाउने वा नगन्हाउने कुराको तय गर्दछ । छालाको सतहमा हुने पसिना ग्रन्थीहरुबाट पसिना आउँछ । शरीरमा दुई प्रकारका एक्क्राइन र एपोक्राइन ग्रन्थीहरु हुन्छ । शरीरमा गन्ध पैदा गर्नेमा एपोक्राइन ग्रन्थी जिम्मेवार हुन्छ ।
एक्क्राइन ग्रन्थी
यो छालाको सतहमा पसिना ल्याउने ग्रन्थी हो । पसिना सुक्नेवित्तिकै छालालाई चिसो बनाउने र शरीरको तापक्रम सन्तुलनमा राख्न मद्दत गर्छ । शरीरमा यसले गन्ध पैदा गर्दैन । शारीरिक कसरत गर्दा, गर्मीको कारण पसिना आउँछ र सुक्दै जान्छ ।
एपोक्राइन ग्रन्थी
यसले पसिना उत्पादन गर्छ । जुन छालाको ब्याक्टेरियाको सम्पर्कमा आएर दुर्गन्ध पैदा गर्छ ।
यी खानेकुराको सेवनले पैदा गर्छ दुर्गन्ध
पसिना आउनु प्राकृतिक प्रक्रिया हो । तर, केही खानेकुराको सेवनले भने शरीरमा दुर्गन्ध पैदा गराइदिन्छ ।
लसुन
प्याज
पात गोभी
ब्रोकाउली
काउली
रातो मासु
क्याफिन
मसालेदार खानेकुरा
मदिरा
के कारणले आउँछ पसिनाको दुर्गन्ध ?
पसिनाको दुर्गन्ध आउने धेरै कारणहरु छन् । औषधिको सेवन, सप्लिमेन्ट जस्ता कुराहरुको सेवनले पसिनामा दुर्गन्ध आउँछ । केही रोगहरुका कारण पनि पसिनामा दुर्गन्ध आउँछ ।
मधुमेह
मनोपोज
बाथ
ओभरएक्टिभ थाइराइड
कलेजोको रोग
मिर्गौलाको रोग
संक्रामक रोग
यदि मधुमेह छ र पसिनाको गन्धमा परिवर्तन आइरहन्छ भने त्यसलाई मधुमेहको केटोएसिडोसिसको संकेत मानिन्छ । हाई किटोनको मात्राका कारण रगत एसिडिक हुन जान्छ र पसिनाको नमिठो गन्ध आउँछ । कलेजो र मिर्गोलामा समस्या हुँदा शरीरमा टक्सिनको मात्रा जम्मा हुन जान्छ र दुर्गन्ध पैदा हुन्छ ।

राजनीति
नागरिकता विधेयक हुबहु पास हुनु दुर्भाग्यपूर्णः कमल थापा

२ भदौ काठमाडौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधिसभाबाट दोस्रोपटक नागरिकता विद्येयक हुबहु पास हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन्। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयकमाथि पुनर्विचार गर्न भनेर फिर्ता पठाएकोमा बिहीबार मतदान प्रक्रियाबाट पुनः पास गरिएको हो। ‘राष्ट्रपतिद्वारा पुनर्विचारको लागि फिर्ता पठाइएको नागरिकता विधेयकमा राष्ट्रपतिद्वारा उठाइएका गम्भीर प्रश्नहरुको उपेक्षा गरेर जस्ताको तस्तै प्रतिनिधिसभाले पारित गर्नु दुर्भाग्यपूर्ण छ,’ थापाले भने
नागरिकता विधेयक आजै पारित गर्ने कार्यसूची

२ भदौ, काठमाडौं । संसदले नागरिकता ऐन संशोधन विधेयक आजै पारित गर्ने भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको आजको अन्तिम कार्यसूचीमा नागरिकता विधेयक पारित गर्ने उल्लेख छ । राष्ट्रपतिले पुनर्विचारका लागि भनेर प्रमाणीकरण नगरी फिर्ता पठाइदिएको विधेयक हुबहु पारित गर्न लागिएको हो । ३१ साउनमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिले पुनर्विचार गर्न भनेर फिर्ता पठाएको विधेयक हुबहु अघि बढाउने निर्णय गरेको
दाङमा स्थानीय तहका उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण

२ भदौ,काठमान्डौँ। दाङमा स्थानीय तहको निर्वाचन सकिएको तीन महिना बित्दा पनि धेरै उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको मितिले ३० दिनभित्र उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाउनु पर्ने कानुनी व्यवस्था छ । तर, उक्त व्यवस्थाको उल्लंघन गर्दै राजनीतिक पार्टीबाट र स्वतन्त्र रुपमा उम्मेदवारी दिएका आधाभन्दा बढीले निर्वाचन खर्च विवरण नबुझाएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको
अन्तर्राष्ट्रिय
भारतमा एक शिक्षिकालाई पेट्रोल छर्केर जिउँदै जलाइयो, उपचारका क्रममा मृत्यु

२ भदौँ ,काठमान्डौँ । भारतको राजस्थानमा एक दलित महिला शिक्षिकालाई केही व्यक्तिले जिउँदै जलाएका छन्। विद्यालय जान लागेकी ती शिक्षिकालाई एक समूहले पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी थिइन्। आगलागीबाट नराम्ररी जलेकी शिक्षकाको अस्पतालमा उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। करिब ७ दिन अगाडि भएको यो घटनाको भिडियो बुधबार सार्वजनिक भएको थियो। प्रहरीका अनुसार
मन्त्री कुँवर र उत्तर कोरियाका राजदूत मेनबीच भेटवार्ता
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र उत्तर कोरियाका राजदूत जो योङ मेनबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत जो योङ मेन मन्त्री कुँवरलाई भेट्न बिहीबार मन्त्रालयमा पुगेका थिए ।उनीहरूबीचको भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धका विषयमा छलफल भएको थियो । नेपाल र उत्तर कोरियाबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगलाई निरन्तरता दिने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री कुँवरले उत्तर कोरियाले नेपाललाई पटक–पटक गरेको सहयोगको लागि
आत्मघाती विस्फोटमा तालिबानी नेताको मृत्यु

काठमान्डौँ। अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबानी धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको छ । राजधानीमा भएको विस्फोटमा हक्कानी मारिएको टोलो अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अफगानिस्तानमा पछिल्ला हप्ताहरुमा शृङ्खलावद्ध विस्फोटहरु भएका छन् । राजधानी काबुलको चन्दवाल, पुल–ए–सोख्ता र सरकारिजलगायतका धेरै क्षेत्रमा विस्फोटहरू भएका छन् । अगस्ट ६ मा काबुलको
विचार / ब्लग
के साच्चै सहकारी समाजवादी अर्थतन्त्रको आधार बन्न सक्छन्?

के हो समाजवाद र कस्तो समाजवाद?
हुन त समाजवादका पनि आ आफ्नै ब्याख्याहरु छन् । नेपालका कम्युनिष्ट पार्टीले व्याख्या गर्ने माक्र्स र लेनीनले अघि सारेको वैज्ञानिक समाजवाद, नेपाली कांग्रसले समेत वकालत गर्ने लोकतान्त्रीक समाजवाद (जुन युरोप तथा अन्य देशका बामपन्थीहरुले आफ्नो मार्गदिशा ठान्दछन्), आजको प्रविधिको विकास र प्रयोगमा बढी जोड दिने प्राविधिक समाजवाद तथा वातावरणीय न्यायको सिद्धान्तमा आधारीत पर्यावरणीय समाजवाद लगायत समाजवादबारे निकै फराकिला र विविध व्याख्याहरु छन् ।

नारितादेखि काठमाडौंसम्म : नेपाल वायुसेवा निगममा मेरो यात्रा